असार ३०, कञ्चनपुर । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका नेपाल आईडल सिजन २ बिजेता रबि ओड लाई कञ्चनपुर जिल्ला अदालतको ईजलास २ का माननीय न्यायाधीश चाणकमणि अर्याल र अधिवक्ता देवराज पन्तको बिशेष ईजलासबाट दाबि नपुगेकाले सफाई दिएको छ ।
ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् ।