• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ३१, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

      १ मिनेट अघि

      राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

      ५ मिनेट अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

      ७ मिनेट अघि

      भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

      ११ मिनेट अघि

      पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

      १३ मिनेट अघि

      मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      १७ मिनेट अघि

      कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

      २३ मिनेट अघि

      विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् – मन्त्री खड्का

      २६ मिनेट अघि

      झापाको श्री बोलाचोक सहकारीद्वारा आयोजित व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न: महिला सशक्तीकरणमा जोड

      २९ मिनेट अघि

      भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

      ४१ मिनेट अघि

      धादिङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

      ४४ मिनेट अघि

      नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

      ४६ मिनेट अघि

      भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

      ५0 मिनेट अघि

      भिजिट भिसा प्रकरणमा संसदीय समिति बैठक तनावग्रस्त, छानबिनको माग गर्दै विवाद

      २३ घण्टा अघि

      बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम: सिबिफिन

      २३ घण्टा अघि
    आज: २०८२ जेष्ठ ३१, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    निर्वाचनको अन्तिम दिन पनि ट्रम्पको विवादास्पद अभिव्यक्ति

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २०, मंगलबार (७ महिना अघि)
  • ३७५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • अमेरिकी राष्ट्रपति पद रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प । तस्बिरः एजेन्सी

    पेनेसेल्भिनिया । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको अन्तिम दिन दुवै उम्मेदवार डेमोक्र्याटकी कमला ह्यारिस तथा रिपब्लिकका डोनाल्ड ट्रम्प महत्त्वपूर्ण स्विङ राज्यमा केन्द्रित रहे। दुवैको चासो १९ इलेक्ट्रोल मत रहेको पेनेसेल्भिनियामा छ।

    पेनेसेल्भिनियामा अघिल्लो निर्वाचनमा जो बाइडेनले रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पलाई ८० हजार मतले पछि पारेका थिए। सोही समयमा उनले ब्लु वाल नाम दिएका थिए। सो निर्वाचनमा उनले विन्सकन्सिन र मिचिगनमा पनि सफलता पाएका थिए। सन् २०१६ मा भने यी तीन वटै राज्यमा ट्रम्पले सफलता पाएका थिए।

    ह्यारिसले पेनेसेल्भिनियामा पाँच कार्यक्रम सकेकी छिन्। सोमबार उनको अन्तिम कार्यक्रम फिलाडेल्फियामा भएको हो। ट्रम्पले भने नर्थ क्यारोलिना र पेनसेल्भिनियामा भएको कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै मिचिगनमा पद यात्राको आयोजना गरे।

    अन्तिम दिन पनि ट्रम्पले पेनेसेल्भिनियामा विवादास्पद विषय उठाए। उनले लैङ्गिक विषय उठाउँदै ओलम्पिकको महिला स्पर्धामा सहभागी दुई पुरुष मुक्केबाजको उदाहरण दिँदै ‘ ह्यारिस’ले रिङमा माइक टाइसनसँग मुककेवाजीमा भिडे हुने आशयको अभिव्यक्ति दिए। उनको आशय महिलाहरू कमजोर हुन्छन् भन्ने कुरामा केन्द्रित थियो।

     

    डोनाल्ड ट्रम्पकै निर्वाचन अभियानको अन्तिम दिन थप एक विवाद पनि देखिएको छ। सामाजिक सञ्जालमा सक्रिय एक जनाले हाइटीका आप्रवासीका बारे गलत अफवाह फैलाउनका लागि उनलाई क्रिकेलिनले सय अमेरिकी डलर दिएको स्वीकार गरेका छन्। उनको ट्विटर एकाउन्टमा विगतदेखि नै अति दक्षिणपन्थी विषय समावेश गरिएका हुन्थे। ती विषयले निर्वाचनमा ट्रम्पलाई मतदान प्रेरित गर्ने खालका हुन्थे।

    ट्विटरमा ती हाइटीका आप्रवासीले कमला ह्यारिसलाई दुई पटक मतदान गर्न इच्छा जाहेर गरेको कुरा उल्लेख गर्दै विवाद बढाएको थियो। रुसी प्रोपागान्डिस्ट साइमन बोइकोभले उनलाई १०० अमेरिकी डलर दिएका हुन्।

    यसैबीच एक डेमोक्र्याट सिनेटरले अन्तिम दिन ह्यारिसको पक्षमा सबै वातावरण सही भइरहेको बताएकी छिन्। उनले अन्तिम दिन धेरै ब्याटल ग्राउन्डमा प्रजातन्त्रको जगेर्नाका लागि ह्यारिसको पक्षमा सही वातावरण बन्दै गएको तथा उत्साहित बनाएको बताएकी छिन्। सिनेटर एमी क्लोबाउचरले अमेरिकाको गरिमा बढाउन ह्यारिसको जित आवश्यक रहेको ठहर अन्तिम दिन धेरैले गरेको दाबी गरेकी छिन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

    पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    समाचार

    २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑