• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      ३ मिनेट अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      ७ मिनेट अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      २१ घण्टा अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      २१ घण्टा अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      २१ घण्टा अघि

      कस्तो रहला आजको मौसम ?

      २२ घण्टा अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      २३ घण्टा अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      २३ घण्टा अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      २३ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      २३ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      २३ घण्टा अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      २३ घण्टा अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      २३ घण्टा अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      २३ घण्टा अघि

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      २३ घण्टा अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    वर्षा किन गरिरहन्छिन् ‘आमा’को भूमिका ?

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)
  • १३६१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । वर्षा राउत अहिलको चल्तीको नायिका हुन् । उनले दोस्रो फिल्म छक्का पञ्जा नै हिट भयो । उनको तेस्रो फिल्म ‘जात्रा’ पनि दर्शकले रुचाए । उनी हिट श्रृङ्खला जात्राको रुचाइएकी कलाकार हुन् ।

    हिट फिल्महरूमा वर्षा आमाको भूमिकामा देखिएकी हुन्छिन् । छक्का पञ्जा होस् वा जात्रा श्रृङ्खला उनी आमाको भूमिकामै थिइन् । उनले आफ्नो वास्तविक उमेरभन्दा बढीको भूमिका निर्वाह गरेका फिल्म हिट छन् ।

    अग्लो, गोरो, मसल भएको हिरोसँग रोमान्स गर्ने, डाडाँ, झरना, फूलबारीमा साडी उडाउँदै नाच्ने वा कथित हिरोइनहरूले निर्वाह गर्ने भूमिकामा उनी देखिएकी छैनन् ।

    अर्थात् उनको ‘ग्ल्याम्मर’ फिल्ममा देख्न पाइँदैन । सामाजिक सञ्जालका तस्बिरमा र विभिन्न कार्यक्रममा भने उनलाई ग्ल्याम्मर लुक्समा देख्न सकिन्छ । केही तस्बिर भाइरल पनि छन् ।

    अर्कोतर्फ अभिनय करिअरकै सुरुवातमा नायिकाहरू हत्तपत्त आमाको भूमिकामा देखिन चाहँदैनन् । यसका उदाहरण धेरै छन् । ‘आमाको भूमिका निर्वाह गर्दा सहायक भूमिकामा धकेलिन्छु कि’ भन्ने भय अहिले पनि केही नायिकामा यथावत छ ।

    तर वर्षा यसमा अपवाद छिन् । सुरुवाती फिल्मबाटै उनले आमाको भूमिका निर्वाह गरिरहेकी छन् । यसअर्थमा उनले जोखिम लिएकी हुन् भन्दा फरक पर्दैन ।

     

    यो पनि…

    ‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग

    फिल्म ‘तेल भिसा’को निर्माण पक्षले हात्तिसारमा सोमबार गरेको पत्रकार सम्मलेनमा यसबारे वर्षाले बोलिन् । फिल्ममा उनी गर्भवती र आमाको भूमिकामा रहेकाले पनि यसको प्रसंग उठ्यो ।

    आफूलाई आमाको भूमिकामा प्रस्ताव आउनुको कारणबारे वर्षाको बुझाइ छ, ‘म दोस्रो र तेस्रो फिल्ममा आमाको भूमिकामा थिएँ । दुवैमा दर्शकले मेरो भूमिका रुचाउनुभयो । त्यसकारण मलाई फिल्मको अफर पनि त्यही हिसाबले आउन थाल्यो ।’

    त्यसपछिका दिनमा एक समय ‘होइन मलाई किन यस्तो भूमिकामा प्रस्ताव आउँछ ?’ भन्ने प्रश्न मनमा खेलेको समेत उनले खुलाइन् । तर अहिलेको भने उनलाई त्यस्तो सोच आउँदैन रे !

    भन्छिन्, ‘अहिले मलाई जे भूमिका गरेँ राम्रै भएछ जस्तो लाग्छ । किनभने म यहाँ कलाकार बन्नका लागि आएको हो, होरोइन होइन ।’

    फिल्ममा अभिनय सशक्त भूमिकामै प्राथमिकता राख्नुपर्छ भन्ने महसुस भएको वर्षा बताउँछिन् । थप्छिन्, ‘मलाई अभिनयमा आउँदा नै बारीमा गएर सल उडाउनुपर्छ भन्ने कहिल्यै लागेन । त्यसप्रति मेरो मोह थिएन ।’

    यद्यपि राम्रो कथा र सशक्त भूमिका भएको अवस्थामा ‘ग्ल्याम्मर लुक्स’मा देखिन पनि पछि नपर्ने उनी बताउँछिन् ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    समाचार

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑