• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १७ घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १७ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १७ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १७ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १८ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ दिन अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ मंसिर १४, शुक्रबार (१ साल अघि)
  • ९९२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाण्डौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सोमबार देखि सुरु भएको ‘स्थानीय सरोकार’ बिषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

    ‘बिकास निर्माण, सम्बृद्धि र पुर्ननिर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम भएको थियो । जसमा गाउँपालिकाको कार्यसम्पादन÷मुल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगि, बढ्दो साइबर अपराध नियन्त्रणमा बर्तमान रुप अबस्था, यस्ता अपराधबाट कसरी बच्ने ? तथा नमुना गाउँपालिका कसरी सवलिकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो ।

    जसमा प्रशिक्षकका रुपमा नेपाल प्रहरीका विषयविज्ञ अब्बल प्रहरी कर्मचारीहरु साथै ३० बर्षसम्म कानुन कार्वान्यवन निकायमा काम गरेका कानुनी अघिवक्ताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रुपमा मानववेचविखन तथा ओसारपोसार कार्यालय ववरमहलका विषयविज्ञ प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक शााह, साइबर ब्यूरो भोटाहिटीका इन्जिनियर÷विषयविज्ञ प्रहरी निरिक्षक दिपा भट्टराई, कानुनी अघिवक्ता गोविन्द पन्थि उपस्थित थिए ।

    कार्यक्रम पहिलो दिन गाउँपालिकाको कार्यपालिका कार्यालयको सभाहलमा, दोस्रो दिन थाङपाल भ्याली माध्यामिक विद्यालय र भोताङ्ग देवि माध्यामिक विद्यालयमा, तेस्रो दिन भोटे नामलाङ्ग माध्यामिक विद्यालय र श्री भिमविद्याश्रम माध्यामिक विद्यालयमा भएको थियो । गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको बिकास, सम्बृद्धि र क्षमता अभिबृद्धिका साथै सम्भावित अपराध न्युनीकरणका निम्ती निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।

    ‘हाम्रो समाजमा पुस्तौँदेखि महिला हिंसा, सामाजिक कुरिती तथा घरेलु हिंसा जस्ता अपराध त हुँदै आएको सर्वविधितै छ । तर, पछिल्लो समय प्रबिधिको बिकास सँगै साइबर अपराध, मानव बेचविखन, वैदेशिक रोजगारीमा ठगि जस्ता थुप्रै अपराधहरु पछिल्लो समय बढ्दै गएको छ’, अध्यक्ष लामाले भने, ‘यि यस्ता सम्भावित अपराध न्युनीकरणका लागि यस प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अत्यन्तै महत्वपूर्ण सावित हुनेछ ।’

    समाजमा हुने गरेका यस्ता अपराधिक घटना न्युनीकरण तथा न्यायिक प्रक्रियाका लागि गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको र यस्लाई निरन्तर गर्ने उनले प्रतिवद्धता गरे । सन्चारकर्मी जीवन शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्षमण कुँइकेल, गाउँपालिकाका प्रमुख सल्लाकार शिशिर वाइवा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित थिए ।

    यस्तै, गाउँपालिकाका वडाध्यक्षहरु आलोक कुमार स्याङ्वो, बाबुलाल स्याङ्वो, निमा छिरिङ, विष्ण बहादुर खड्का, वडाका वडा सचिवहरु, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यापालिका सदस्य तथा कर्मचारीहरु, पालिका अन्तरर्गतका विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय बुद्धिजिवी, सरोकारवाला लगायतको उपस्थिती थियो ।

    कार्यक्रमले बोल्दै थाङपाल भ्याली माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुन्दर सापकोटाले भविष्यका देशका कर्णधार मानिने विद्यार्थीहरुको भविष्यमा आइपर्ने सम्भावित अपराधिक जोखिम न्युनीकरण सँगै राष्ट्टका लागि सचेत तथा उत्कृष्ट जनशक्ति उत्पादनमा कोसेढुङ्गा सावित हुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑