• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ दिन अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नयाँ पाइला समाज नेपालको दोस्रो साधारण सभा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष ९, मंगलबार (१ साल अघि)
  • १०६९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • राजन थापा, काठमाण्डौ  । “सक्षम महिला समृद्ध समाज” को महान उद्देश्य बोकेर समाज रुपान्तरणको पक्षमा अग्रसर नयाँ पाइला समाज नेपाल को दोस्रो साधारण सभा कागेश्वरी मनोहरा डाँछीमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नयाँ पाइला समाज नेपाल की अध्यक्ष मृदुला शर्माले गरेकी थिइन । प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सविना श्रेष्ठ रहेकी थिइन । कार्यक्रममा विशिष्ट अतिथि पब्लिक स्पिकर, मोटिभेटर (उत्प्रेरक) कुशल कुशुम, अतिथिहरु सामाजिक अभियान्ता तथा मोटिभेटर लोकेन्द्र पोखरेल, क्लास नेपालकी कोषाध्यक्ष अधिवक्ता, गोमा पाण्डे, समाजसेवी तथा वरिष्ठ पत्रकार राजन थापा लगायतको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि सविना श्रेष्ठले शुभकामना मन्तव्य दिँदै भनिन, ‘महिला शसक्तिकरण हुन आर्थिक शसक्तिकरण जरुरी छ । समाज बदल्न पहिला आपूm बदलिनु पर्छ । आपूm नबदलिकन समाज बदल्न सकिदैन । यहाँहरुले राम्रो काम थाल्नु भएको छ । नगरपालिका सदैव यहाँहरुको साथमा छ । विशिष्ट अतिथि कुशल कुशुमले पनि शुभकामना मन्तव्य दिएका थिए । उनले भने, ‘संस्था उद्देश्यमुखी बनाउनु पर्छ । सकारात्मक सोचले नै हरेकलाई सक्षम बनाउन मद्दत गर्दछ । सोच, कर्म र चरित्र नै कुनै पनि संस्थाको अनिवार्य सर्त हो । हरेकले आफ्नो गल्ती कमजोरीलाई स्वीकार्नु पर्छ । ५० प्रतिशत आपूmबाट गल्ती हुन्छ भने बाँकी ५० प्रतिशत अरु बाट गल्ती हुन्छ, यो कुरालाई स्वीकार्न सक्नु पर्छ ।
    कार्यक्रममा अतिथि लोकेन्द्र पोखरेलले पनि शुभकामना मन्तव्य दिएका थिए । उनले भने, ‘विश्वमै युद्ध बढेको छ । सामाजिक विकृति, विसङ्गती तथा विचलनको व्यारोमिटर उत्कर्षमा छ । पितृसतात्मक शासन व्यवस्थाले समाजलाई झन भङ्खालोमा पारेको छ । समाजमा शान्ति, भातृत्व, अमनचयन कायम गर्न मातृसतात्मक शासन व्यवस्था चाहिन्छ ।’ कार्यक्रममा क्लास नेपालकी कोषाध्यक्ष गोमा पाण्डेले समेत शुभकामना मन्तव्य दिएकी थिइन ।

    नयाँ पाइला समाज नेपालको दोस्रो साधारण सभामा सह–कोषाध्यक्ष कविता कार्कीले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेकी थिइन । कार्यक्रममा विनिता तामाङ्गले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन । आर्थिक प्रतिवेदन कोषाध्यक्ष सविता कटुवालले पेश गरेकी थिइन । कार्यक्रम सञ्चालन भने प्रतिमा पोखरेलले गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अन्य अतिथिहरुलाई मायाको चिनो समेत दिइएको थियो । कार्यक्रममा संस्थाका सदस्यहरुले उत्पादन गरेको वस्तुहरु समेत प्रदर्शनमा राखिएको थियो

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑