• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २0 घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    डीजिटल आईसिटी मिडिया द्वारा साइवर सुरक्षा तथा सचेतनामुलक कार्यक्रम पद्मोदय विद्यालयमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष १०, बुधबार (१ साल अघि)
  • १२९९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट

  • काठमाण्डौँ  । नेपाल टेलिकमको सहकार्यमा डीजिटल आईसिटी मिडिया प्रा लीले एक दिने साइवर सुरक्षा तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पद्मोदय माध्यमिक विद्यालय पद्मोदयम मार्गमा मिति २०८१ साल पुस ५ गते शुक्रबार भएको हो । काठमाण्डौ महानगरपालिका वडा नं.२८ को अध्यक्ष भाईराम खड्गी (प्रकाश) प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ५०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीतामा साइवर सुरक्षाको आधारभुत ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल टेलिकमले २०० भन्दा बढी बिद्याार्थीहरुलाई नेपाल टेलिकमको सीम निःशुल्क बितरण गरेको थियो ।

    साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि भाईराम खड्गीले जोड दिए । त्यति मात्र नभएर यस्ता सचेतनामुलक कार्यक्रमको लागी नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकम लगायत स्थानीय निकायले सहयोग गर्नु पर्ने मा पनि जोड दिए ।

    उक्त कार्यक्रममा साईबर व्युरो बाट सावित्रा कार्की र प्रशिक्षक अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

    प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई  भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराएका थिए । आफुसँग भएका मोबाईल तथा ल्यापटपलाई ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि ओझाले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

    त्यस्तै नेपाल टेलिकमका प्रतिनीधि यादव प्रसाद अधिकारीले नेपाल टेलीकमको सेवा तथा सुविधाहरको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराएका थिए । त्यस्तै गरी प्रशिक्षक सावित्रा कार्कीले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिएकी थिईन् ।

    पद्मोदयम माध्यमिक विद्यालयका प्रमुख डा सर्मिला पा्ख्ररेलले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजकलाई गर्न अनुरोध गरेकि थिईन् । उपस्थीत विद्यार्थीहरुले यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा हप्तामा एक दिनको कक्षा को रुपमा साईबर सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई सुझाव दिएका छन् ।

    कार्यक्रम आइसिटी पत्रकार विकास मन्चका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागितहरुलाई पत्रकार मन्चका साबीत्री बस्नेतले स्वागत मन्तव्य साथै उपस्थितलाई धन्यवाद ज्ञापन गरीन्। मन्चका अध्यक्ष पाण्ड्ले प्रविधिका कारण आजको सभ्यता र संस्कृति समेत जोखिममा परेको छ । तर त्यस्ता कुराहरुबाट सुरक्षित हुन सचेतनाका विषयमा त्यति चासो राखिएको पाइदैन, जसले गर्दा किशोरकिशोरीदेखि बालबालिका र अन्य उमेर समूहका व्यक्तिहरु समेत जानिनजानि साईवर अपराध तर्फ जान सक्ने अवस्था देखिएको छ । त्यसैले विद्यालयस्तरबाटनै यस्ता सचेतनामुलक कार्यक्रम गर्नू पर्ने आजको नितान्त आवश्यक भएको बताए । साथै नेपाल टेलिकमको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रममको लागी त्यहाँको सहयोग रहने अपेक्षा व्यक्त गरे ।

    कार्यक्रममा समाजसेवी यादब कोईराला, नेपाल टेलिकमका प्रतिनीधीहरु,काठमाण्डौँ महानगरपालिकाका वडा अध्यक्ष, क्याम्पसका प्राध्यापकहरु, विद्यालय व्यवस्थापन समितीका सदस्य,पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार कृष्णराज तिमल्सिनाले गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑