• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      ९ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      १६ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      १६ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      १६ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      १६ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      १६ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      १६ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      १६ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      ३ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि
    आज: २०८३ आश्विन ११, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    १२ जना अखिल र नेबि संघ बिर्दोह गरि क्रान्तिकरीमा प्रेबेश संगै सत्यराज बोहराको नेतृतोमा ८ वटै गाउपालीका काठमाडौं सम्पर्क मञ्च गठन

  • लाईभ नेपाल
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • १९५५४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट

  • पुष १३, काठमाडौं । माओवादी केन्द्रको भार्ति संगठन अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य सत्यराज बोहराको नेतृत्वमा बझाङ जिल्लाबाट पढाइको सिलसिला र कामको सिलसिलामा कर्मथलो गर्दै काठमाडौँमा बसोबास गर्ने बझाङ्गी दाजुभाई दिदीबहिनीहरूलाई भेला पारी आगामी दिनमा हाम्रो संगठन कसरी बलियो बनाउने भन्ने विविध विषयमा छलफल गर्नुका साथै बझाङ जिल्लाका १२ वटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहमा बझाङ काठमाडौँ अखिल क्रान्तिकारी संगठन बिस्तार गरेको छ ।

    दुईवटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा बझाङ काठमाडौँ सम्पर्क रहनेगरी गाउँपालिका र नगरपालिका मा जोडिनु भएका युवाहरुमाझ क्रान्तिकारीका बारेमा वर्णन गर्दै केही आफ्ना महत्त्वपूर्ण भनाइ राख्दै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बोहराले अब फुटेर भन्दा जुटेर अगाडि बढ्नुको विकल्प छैन उक्त कार्यक्रममा बताए ।

    बझाङमा मात्रै नभएर देशका सबै गाउँपालिका, नगरपालिका र महानगरपालिकामा पनि संगठन विस्तार हुने र संगठन विस्तार भएका कार्यसमिति प्रभावकारी ढंगले अघि बढ्ने बोहराले बताए । बझाङ जिल्लाको मस्टा गाउँपालिकामा जन्मिएका बोहरा यतिखेर संघीय राजधानी काठमाडौँमा अखिल क्रान्तिकारीको सक्रिय राजनीतिकमा हुम्मियेका छन् । केन्द्रीय सदस्य समेत रहेका बोहराको नेतृत्वमा बझाङ जिल्लाका निम्न गाउँपालिका र नगरपालिकामा संगठन विस्तार गरिएको छ।

    १.मष्टा गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : तिलक खड्का
    उपाध्यक्ष : दिवस खड्का
    सचिव : देब बोहरा
    कोषाध्यक्ष : अनिल कठायत
    २.दुर्गाथली गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : पारस बिसि
    उपाध्यक्ष : गजेन्द्र रोकाया
    सचिव : आक्ररोस जपरेल
    कोषाध्यक्ष : हिमानसु मोर
    ३.तलकोट गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : श्याम बिस्ट
    सचिव : श्याम बिस्ट
    ४.जय पृथ्वी नगरपालीका – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : निकेस महर
    उपाध्यक्ष : सैलेन्द्र बम
    सचिव : निसल सुनार
    कोषाध्यक्ष : सरोज बिक
    ५.छबिस गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : सागर धामि
    सचिव : प्रसान्त धामि
    ६.थलारा गा.पा – काठमाडौं सम्पर्क मञ्च
    असोक जोसि
    प्रबेश बिस्ट
    ७.खप्तड छान्ना गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : दिपेश सिंह
    ८.केदारसियू गा.पा – काठमाडौं सम्पर्क मञ्च
    अध्यक्ष : सागर साहि
    सचिव : बिनोद बिस्ट
    कोपाध्यक्ष : बिनोद बिस्ट

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

    ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

    समाचार

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑