• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २९, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १७ घण्टा अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १७ घण्टा अघि

      सुनचाँदीको मूल्य घट्यो

      १७ घण्टा अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १७ घण्टा अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १७ घण्टा अघि

      सामसङ नेपाल र Ncell ले Ncell ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याउनक लागि गरे समझदारी पत्रमा हस्ताक्षर

      १७ घण्टा अघि

      कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

      १ दिन अघि

      म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

      १ दिन अघि

      Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

      १ दिन अघि

      नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

      १ दिन अघि

      जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

      १ दिन अघि

      उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

      १ दिन अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १ दिन अघि

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      १ दिन अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १ दिन अघि
    आज: २०८३ आश्विन २९, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    भीरकोट जेसीजको सातौं पदस्थापना तथा पुरस्कार वीतरण समारोह सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ माघ ९, बुधबार (१ साल अघि)
  • २१६०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । भीरकोट जेसीजको सातौं पदस्थापना तथा पुरस्कार वीतरण समारोह मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मर्मका साथ सम्पन्न भएको छ। १८ देखी ४० वर्ष सम्मका युवाहरूको नेतृत्व र व्यक्तित्व वीकास गर्ने मूल अभीप्रायका साथ स्थापति जेसीज परविारको सदस्यका रूपमा सन् २०१८ मा स्थापति भीरकोट जेसीजको वर्ष २०२५ को अध्यक्षको रूपमा सर्वसम्मत रूपमा नवनिवार्चित भएका भीरकोटका सफल युवा व्यवसायी तथा समाजसेवी जेसीज शीव प्रसाद खनालले वर्ष २०२४ का अध्यक्ष भरत खड्काबाट पद तथा गोपनीयताको शपथ लीनुभएको छ।

    कार्यक्रममा प्रमुख अतथिकिा रूपमा उपस्थति गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनकि लेखा समति सदस्य कल्पना तीवारीले आफू पनी जेसीज अभयिानबाट प्रशीक्षित भएको बताउँदै, देशका युवाहरूलाई समाजसेवामा लाग्न प्रेरीत गररिहेको उल्लेख गर्नुभयो। साथै, जेसीजले युवाहरूलाई स्वदेशमै बस्न सक्ने कार्यक्रमहरू बढाउँदै लैजानु पर्नेमा जोड दीनुभयो। भीरकोट नगर प्रमुख गोवीन्द कुमार कर्माचार्यले जेसीजमा समावेश भएका युवाहरूले पहीला आफूलाई परविर्तन गर्दै समाजमा सकारात्मक छाप पार्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

    अर्जुन चौपारी गाउँपालीका अध्यक्ष प्रकाश तीवारीले जेसीजको मूल मर्म अनुसार सदस्यहरूले अनुशासन पालना गर्दै सकारात्मक परीवर्तनका लागी नेतृत्व सहज रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा भीरकोट नगरपालकिाका नीवर्तमान नगरप्रमुख तथा भीरकोट जेसीजका मानार्थ सदस्य छाँयाराम खनाल, नेपाल जेसीज वर्ष २०२५ का उपाध्यक्ष अभिषेक दुलाल र मणी प्रसाद अर्याल, मानार्थ सदस्य यम प्रसाद अधकिारी, नेपाल जेसीजका पूर्व राष्ट्रीय उपाध्यक्ष अमृत अर्याल, व्यास नगर वर्ष २०२५ का अध्यक्ष दीपक वी क, भीरकोट उद्योग वाणज्यि संघका अध्यक्ष नुवादत्त अर्याल, लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल, पब्लीक एकेडेमीको प्रधानाध्यापक देबकी रेग्मी, सृजना गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थीयो।

    पद हस्तान्तरण कार्यक्रमको पहीलो चरण २०२४ का महासचीव जेसीस वीजय गुरुङले सञ्चालन गर्नुभएको थीयो भने, पद हस्तान्तरण भइसके पछी वर्ष २०२५ का महासचीव जेसीज वीनोद अधीकारीले सञ्चालन गर्नुभएको थीयो। कार्यक्रममा नवनिर्वाचीत अध्यक्ष खनालले आफ्नो प्रतबिद्धता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थीयो ।

    अध्यक्ष शीव प्रसाद खनालका पीता भविश्वर उपाध्याय खनाल र माता हुम कुमारी खनालका सुपुत्र हुनुहुन्छ भने, उहाँकी श्रीमती मनीषा पौडेल खनाल हुनुहुन्छ। उहाँकी एक सुपुत्री पन िरहनुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

    दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

    सुनचाँदीको मूल्य घट्यो

    टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

    राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

    सामसङ नेपाल र Ncell ले Ncell ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याउनक लागि गरे समझदारी पत्रमा हस्ताक्षर

    समाचार

    यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

    दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

    सुनचाँदीको मूल्य घट्यो

    टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑