• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ६ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ६ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २२ घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २३ घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २३ घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      २३ घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      २३ घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      २३ घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      २३ घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      २३ घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      २३ घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      २३ घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आईटीलाई पूर्णरुप दिँदै विद्यार्थी, क्यान इन्फोटेक मेलाले थप उर्जा दिने विश्वास

  • लाईभ नेपाल
  • २०८१ माघ २७, आईतबार (१ साल अघि)
  • ११९९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । ३०औं संकरणको क्यान इन्फोटेक मेलाको मुख्य आकर्षणको बिन्दु बनेको छ, सनवे कलेजका विद्यार्थीले बनाएका एआईको प्रोजेक्ट राखिएको स्टल ।

    आईटीको विधामा अध्यापन गराउँदै आएको सनवे कलेजका विद्यार्थीहरुले सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलको सुरुवात गरी आइटिमा नयाँ सोचलाई प्रोजेक्टमा रुपान्तरण गर्दै आएका छन् । स्टलमा विद्यार्थीहरुले बनाएको तीन थरीका एआईका प्रोजेक्ट राखिएको छ । जसमा स्मार्ट घर रहेको छ । उक्त प्रोग्रामले मोवाईल एपको सहाराले पुरैको घरको विजुली बत्तीलाई कन्ट्रोल गर्न सकिन्छ ।

    त्यस्तै, न्युरो भिजन प्रोजेक्ट पनि प्रदर्शनीमा छ । यस प्रोग्रामले कुनै पनि प्रकारको ब्रेन ट्युमरलाई सिटि स्क्यानबाट कस्तो खालको ब्रेन ट्युमर हो, कत्तिको खतरा छ जस्ता विषयको परिकल्पना गर्छ ।

    अर्काे भनेको ओसियारको प्रोजेक्ट हाे, यसले हातले लेखेको नेपाली अक्षरलाई डिजिटलमा रुपान्तरण गर्छ । कुनै पनि डकुमेन्टलाई राखी सो डकुमेन्टको आधारमा च्याट जिपिटी जस्तै कुरा गर्न पनि सकिन्छ । विद्यार्थीहरुले यस प्रोग्रामा टेक्स टु स्पीच फिचर पनि रहेको छ । ओसियार प्राजेक्टमा कुनै पनि पिडिएफ फाईल अपलोड गर्दा त्यलाई नेपाली, फ्रेन्च, अंग्रेजीलगायत सात वटा भाषामा आवाजको रुप दिन सक्छ ।

    सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलका विद्यार्थीहरुले डाटा क्याम्प डोनेटससँग सहकार्य गरिरहेका छन् । र इच्छुक विद्यार्थीलाई निःशुल्क रुपमा डाटा फेलोसिप प्रदान गर्दै आएको छ । यस फेलोसिपका लागि डाटा साइन्स र एआईको प्रिमियम कोर्स उपलब्ध रहेको छ ।

    यस कोर्सको शुल्क प्रति वर्षको ५ सय डलर पर्छ तर सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलले डाटा क्याम्पसँग सहकार्य गरेर निःशुल्क रुपमा फेलोसिप गराउँदै आएको छ । क्यान मेलामा सहभागि भएका ईच्छुक विद्यार्थीले आफ्नो ईमेल ठेगाना सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सीलका प्रतिनिधिहरुलाई टिपोट गराए पछि उनिहरुले इमेल मार्फट फेलोसिपको फाराम पठाउने छन् ।

    प्रदर्शनीमा राखिएको प्रोजेक्ट सनवेका विद्यार्थी प्रशान्त आचार्यको प्रतिनिधित्वमा १४ जनाको समूहले बनाएको थिए । विद्यार्थीहरुले एक्सपोलाई मात्र लक्षित गरेर उक्त प्रोजेक्ट बनाएको नभई त्यो स्टार्टप प्रोजेक्ट भएको बताएका छन् ।

    पछिल्लोसमय विश्वव्यापी रुपमै आईटीले एकछत्र राज गरिरहँदा नेपालमा पनि यसप्रति विद्यार्थीको चासो बढ्दै गएको छ । आईटी अध्ययन गरिरहेका र त्यसमै काम गरिरहेका विद्यार्थी प्रशान्त आचार्य पनि नेपालमा आईटीको प्रचुर सम्भावना रहेको देख्छन् ।

    पछिल्लो समय विद्यार्थीहरु नेपालमा भविश्य नदेखेर विदेश पलायन होड चलिरहँदा तेस्रो सेमेस्टरमा अध्ययनरत प्रशान्त आचार्य भने अध्ययन पूरा गरि देशमै आईटी क्षेत्रमा केही फरक गर्ने सोचमा छन् । उनले भने– “नेपालमा आईटीको सम्भावना धेरै छ तर नेपाली समाज अपडेट हुन सकेको छैन । त्यसैले एआईमा नेपाली समाज अलि अपडेट हुन सक्यौं भने सानो-सानो कुरामा एआईले ठुलो प्रभाव पार्न सक्छ ।”

    उनले थपे, “एआईमा नेपाली समाज त्यति जानकार छैन, त्यसैले एआईलाई पत्याउने वातावरण छैन । तर समाजमा एआईको बारेमा जानकारी दिने हो भने यसले ठुलो फड्को मार्न सक्छ ।”

    तेस्रो सेमेस्टरको अध्ययनका सकाएका विद्यार्थीले बनाएको उक्त एआईको प्रोग्राम दोस्रो सेमेस्टरदेखि सुरु गरेका थिए र अहिलेसम्म काम गरिरहेका छन् । क्यान इन्फोटेक मेलामा प्रविधिका विभिन्न प्रोग्राम, ई–लर्निङ् प्लेटफर्म लगायतका १५० वटा स्टलहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑