• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

      १५ घण्टा अघि

      British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

      १५ घण्टा अघि

      पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

      १६ घण्टा अघि

      जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

      १६ घण्टा अघि

      आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

      १६ घण्टा अघि

      नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

      १ दिन अघि

      कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

      १ दिन अघि

      स्वदेश फर्किएलगत्तै देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

      १ दिन अघि

      Eighteen Grade VII–IX Student Teams Build Real AI Solutions for Real Kathmandu Businesses in Historic Three-Week Sprint

      १ दिन अघि

      नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

      १ दिन अघि

      सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

      १ दिन अघि

      आज पनि सेयर बजार स्थिर, कारोबार रकम घट्यो

      २ दिन अघि

      अब एउटै प्लेटफर्मबाट बैंकिङ, क्यूआर पेमेन्ट र ऋण सेवा

      २ दिन अघि

      सरकारी कार्यालयका निवेदन अब एउटै ढाँचामा, डिजिटल प्रणालीमा पनि प्रयोग गर्न मिल्ने

      २ दिन अघि

      PM Shah’s Diplomatic Shift: Engaging India and China

      २ दिन अघि
    आज: २०८३ श्रावण ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    साइवर सुरक्षा चेतनामुलक कार्यक्रम रानीदेवि मा वि रानिबारीमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ माघ २८, सोमबार (१ साल अघि)
  • १०९७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट

  • काठमाण्डौँ । काठमाण्डौँ महामगरपाकिा वडा नं. ३ को सहकार्यमा आईसिटी पत्रकार विकास मंन्च संस्थाले एक दिने साइवर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रानीदेवि मा वि रानिबारीमा, मिति २०८१ माघ २८ गते सोमबार भएको हो । काठमाण्डौ महानगरपालिका वडा नं. ३ का सदस्य केशव प्रसाद श्रेष्ठको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विशेष अतिथि रानी देवि मा विका प्रधानाध्यापक नारायण प्रसाद गौतम र पुर्व प्र अ रामजी गौतमको उपस्थिती रहेको थियो ।

    साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि वडा नं. ३ का सदस्य केशव प्रसाद श्रेष्ठले जोड दिए । पासवर्ड शेयर गर्न हुदैन, फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट गर्न नहुने बनाउदै साइवर अपराध र सुरक्षा दुई भिन्न विषय रहेको भन्दै राज्यले पुर्ण रुपमा साईबर अपराधलाई रोक्न नसक्ने समेत उनले बताए। तसर्थ यस्ता सचेतनामुलक कार्यक्रमहरुबाट सचेत रहन मदत पुग्ने समेत उनले उपस्थित सहभागीहरुलाई बताउदै आजको कार्यक्रममा ढिला भएकोले आफुले सबै शिक्षा लिन नसकेको तर आगामी दिनको कार्यक्रममा सुरुबाटनै बसेर यो प्रशिक्षण लिने प्रतिवद्धता समेत श्रेष्ठले जिकिर गरे । साथै विद्यालय स्तरबाट यस्तो कार्यक्रमहरुको सुरुवात गर्न सके घर परिवार जोगिने र सचेत रहन मदत पुग्ने उनले विश्वास व्यक्त गरे । त्यती मात्र होईन आगामी दिनमा अन्य विद्यालयमा पनि उक्त कार्यक्रम अगाडी बढाउन आयोजक टिम सँग सल्लाहा गर्ने समेत उनले बताए ।

    चेतनमुलक उक्त कार्यक्रममा प्रशिक्षक अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेका थिए। ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराएका थिए। आफु सँग भएका मोबाईल तथा ल्यापटपलाई ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराए । त्ससै गरी अहिलेको अवस्थामा साईबर अपराधमा धेरै जस्तो युवा युवती र बालबालिकाहरु बढी मात्रामा यस कार्यमा फस्ने गरेको बताउदै आफुले नचिनेका व्यक्तिहरको मोबाइल नं तथा फेस बुक आईडीमा नजोडिन विद्यार्थाीहरुलाई आग्रह समेत उनले गरे । त्यस्तै साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी गराएका थिए ।

    रानी देवी माध्यमीक विद्यालयका प्रमुख नारायण प्रसाद गौत्तमले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा लिदै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिए । उपस्थीत विद्यार्थीहरुले यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा महिनामा एक दिनको कक्षा को रुपमा साईबर सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई उनिहरुले सुझाव दिएका थिए ।

    कार्यक्रममा विद्यालयका पुर्व प्र अ रामजी गौत्तमले हाल वढ्दै गएको साईबर अपराधका घट नाहरुले दरलाग्दो अवस्था सृजना गरीरहेको बेला यस्तो किसिमको प्रशिक्षण तालिमहरुले केही हद सम्म भए पनि किशोरा अवस्थाका भाई बहिनीहरुलाई मात्र नभएर सबै व्यक्तिहरु जसले स्मार्ट फोन प्रयोग गर्दछन् उनीहरुको लागी यो तालिम महत्व पुर्ण भएको बताए । उनले कुनै एक संस्थाले मात्र नभएर सम्बन्धीत निकायको पनि यस तर्फ ध्यान जानुपर्नेमा पनि उनले जोड दिए ।

    समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजकका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेले बताए । सचेतनामुलक कार्यक्रमहरुले केही हदसम्म भए पनि सचेतना जगाउने र नराम्रा घटना हुनबाट जोगाउन यस्ता कार्यक्रमको आयोजना गर्नु पर्नेमा उनले जोड दिए । देशका सबै क्षेत्रमा सचेतनामुलक कार्यक्रम आवश्यक पर्ने बताउदै सम्बन्धीत निकायलाई यस तर्फ समयमानै सचेत हुन आग्रह समेत गरे । त्यति मात्र होईन आईसीटि पत्रकार विकास मन्च संस्थाले आगामी दुई वर्ष भित्र १०१ विद्यालयमा वा विभिन्न स्थानीय तहहरुमा यो तालिम प्रशिक्षण गराई धेरै भन्दा धेरै सहभागीहरुलाई सचेत बनाउने यद्येश्य रहेको पनि उनले बताए ।

    कर्यक्रममा विद्यालय व्यवस्थापन समितीको सदस्य तेज बहादुर श्रेष्ठ,विद्यालयका शिक्षक शिक्षीकाहरु,समाजसेवी,राजनितिज्ञ तथा पुर्व परराष्ट्र अधिकृत यादव कोईराला, समाजसेवी,कलाकार मोडेल,गायककार तथा व्यवसायी सुधिर राज श्रेष्ठ,समाजसेवी तथा व्यवसायि शुसिल राना पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबुले) गरेकी थिईन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

    नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

    समाचार

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑