• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ९, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      २ मिनेट अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      ११ मिनेट अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १७ मिनेट अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      २१ मिनेट अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      ४१ मिनेट अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      ४४ मिनेट अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      ५0 मिनेट अघि

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      ५४ मिनेट अघि

      बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

      ५९ मिनेट अघि

      ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

      १ घण्टा अघि

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      १ दिन अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      १ दिन अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      १ दिन अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      १ हफ्ता अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ९, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    “सिनेमामा महिला र पुरुषलाई समान पारिश्रमिक: आवश्यकतामात्रै होइन, न्यायको विषय” – सुनिता डंगोल

  • लाईभ नेपाल
  • २०८१ फागुन २०, मंगलबार (१ साल अघि)
  • १४२३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • २० फाल्गुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था सिर्जना हुनुपर्ने बताएकी छन् ।

    मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा उनले हरेक क्षेत्रमा महिला महिला किन भन्नुपर्यो भन्ने खालको प्रश्न उठ्ने गरेको भन्दै महिलालाई हरेक क्षेत्रमा पछाडि राख्ने हुँदा यस्तो कुराहरु उठाउनु पर्ने बताइन् ।

    उनले भनिन्, ‘फिल्मको मुख्य भूमिका जहिलेपनि पुरुषको हुनुपर्छ भन्ने छैन् । मुख्य पात्र महिला हुन सक्छन । अहिले विस्तारै विभिन्न हिसाबले फिल्ममा देखाउन खोजिएको छ । धेरै अगाडि सुरु भएको अभियान अझै बढि रहेको छ । हरेक क्षेत्रमा महिला महिला भनेर किन भन्नुपर्यो भन्ने प्रश्न पनि आउछ । तर भित्र हेर्ने हो भने फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिएको छौं त ? हेर्दा स्क्रिन टाइम उस्त दिएका छौं । पात्रको भूमिका पनि सशक्त दिएको छौं भन्ने गर्छौं । तर भित्र अलिकति गहिरिएर हेर्ने हो भने पारिश्रमिक जस्तै अरु विविध पक्षहरुमा पनि मन ठूलो बनाएर हेर्नुपर्ने आवश्यक छ ।’

    यसको साथै, उनले चलचित्र महोत्सवमा फिल्ममा क्यामेरा अगाडि मात्र नभइ पछाडि बसेर पनि मेहेनत गर्ने सम्पूर्ण नारीहरुको लागि भएको बताइन् ।

    सोही कार्यक्रममा कलाकार बसुन्धारा भुषालले कलाकारहरुको अनुशासन हुदैँन् भन्ने कुरा एकदमै गलत भएको भन्दै सुटिङ् गर्ने बेला कलाकारहरु जति अनुशासनमा बस्नुपर्छ त्यो कुनै विद्यालय र कलेजमा नहुने बताइन् ।

    ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिको आयोजनामा ‘चलचित्रमा नारी’ भनेर तीन दिने कार्यक्रम हुन लागेको हो ।

    मंगलबार उद्घाटन समारोहमा ‘सिन्दुर’ चलचित्र प्रदर्शन पनि गरिएको थियो, भोलि दोस्रो दिनमा महोत्सव रहेको छ । जसअन्तरगत विभिन्न समयमा बनेको नारीप्रधान चलचित्रहरु प्रदर्शन गरिने छ भने तेस्रो र अन्तिम दिनमा विभिन्न महिला चलचित्रकर्मीहरुलाई पुरस्कार वितरण गरिने छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

    शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

    समाचार

    अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑