• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      ४ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      ११ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      ११ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      ११ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      ११ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      ११ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      ११ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      ११ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      ३ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि
    आज: २०८३ आश्विन ११, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ चैत्र ४, सोमबार (१ साल अघि)
  • १३२६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो ।

    उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकीको अध्यक्षतामा रहेको उक्त प्रतियोगितामा नेकपा एमालेका केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघका इन्चार्ज तथा पुर्व बागमती प्रदेश मन्त्री जेएन थपलिया प्रमुख अतिथि साथै प्रधानमन्त्री केपी शर्मा ओलिका स्वकीय सचिव तथा नेकोसका उपाध्यक्ष दिपेन्द्र दाहाल विशेष अतिथिको रूपमा सहभागी भएका थिए । राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोसका अध्यक्ष तथा नेपाल बुदोकाई-दो संघका अध्यक्ष बिरकृष्ण महर्जन प्रतियोगिताका संयोजक रहेका थिए ।

    नेकोसका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्य नन्दा बस्याल, नेकोसका सचिव तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज तीर्थ बहादुर खड्का, स्थायी कमिटी सदस्य तथा राखेप बोर्ड सदस्यद्वय जगत सिंह धामी र हिमाल श्रेष्ठ, अनुशासन आयोगका अध्यक्ष डिबि रानापाल, आइकेकेएफ (IKKF) का नेपाल प्रमुख सिहान प्रेमनाथ श्रेष्ठ, राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का वरिष्ठ उपाध्यक्ष तथा आइएफकेके (IFKK) का नेपाल प्रमुख सिहान प्रेम लामा र सो- क्योकुशिन का नेपाल प्रमुख राजकुमार श्रेष्ठ अतिथि रहेका थिए ।

    नेकोस बागमती प्रदेश कमिटी सदस्री तथा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, नेकोस उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्षद्वय राजेश गजुरेल र यदु रानामगर, राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का सचिव मिन बहादुर सामन्त (साउद), पुर्व राष्ट्रिय खेलाडी तथा क्योकुशिनका प्रशिक्षक जनार्दन घिमिरे,  नेपाल पुलिस एकेडेमीका फुल कन्ट्याक्ट प्रमुख भाष्कर गुरुङ, शिन क्योकिशिन का वरिष्ठ प्रशिक्षक ज्ञानेन्द्र तिमिल्सिना, पुर्व खेलाडी तथा शिन क्योकुशिन चन्द्रागिरिका अध्यक्ष सुर्य कुमार कार्की, न्युज लाइन्स मिडियाका प्रमुख राजु भट्ट, नेपाल उद्योग संघका कोषाध्यक्ष ध्रुव तिवारी लगायत काठमाडौं, भक्तपुर र ललितपुर कमिटीका अध्यक्ष, कोषाध्यक्ष तथा सचिव सहित विभिन्न तह र तप्काका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि जे एन थपलियाले आफ्नो शुभकामना मन्तव्य सहित सो प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने बताउदै संगठनको विकास र विस्तारमा उल्लेखनीय भुमिका रहने कुरा व्यक्त गर्नुभयो ।

    अध्यक्ष सुर्य बहादुर बुढाथोकीको स्वागत मन्तव्य व्यक्त गर्दै आफू खेल र खेलाडीको लागि सदैव खम्बा भएर उभिने बताउनुभयो । साथै खेलकुदको विकास गर्न पूर्वाधार विस्तार, नीतिगत सुधार, खेलाडी प्रशिक्षण, विद्यालयस्तरबाट प्रवर्द्धन, निजी क्षेत्रको लगानी, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।

    नेकोसका सचिव तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज तिर्थ बहादुर खड्का लगायतले शुभकामना सहितको मन्तव्य राख्दै आगामी दिनहरूमा नगद सहितको प्रतियोगिताहरु संचालन गरिने र खेलकुदको विकासमा सरकारको भूमिका प्रेरक शक्ति बनेर आवश्यक संसाधन, नीति तथा अवसरहरूको सुनिश्चितता गर्नु पर्ने बताउनुभयो । राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का अध्यक्ष बिरकृष्ण महर्जनले प्रतियोगिता सभ्य र भव्य बनाउन भूमिका खेल्नुहुने जुरि, निर्णायक, ब्रान्च चिफ, प्रशिक्षक, खेलाडी तथा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    उक्त प्रतियोगितामा सम्पुर्ण प्रतिस्पर्धी खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिएको हो । “One Hit to Victory” भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा हरेक प्रतिस्पर्धीले एक फाइट खेल्ने बितिक्कै जित्नेले स्वर्ण र हार व्यहोर्नेले रजत पदक प्राप्त गरेका हुन् । महिला र पुरुष गरि १०० जनाको सहभागिरा रहेको प्रतियोगितामा ५० फाइट खेलाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    समाचार

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑