• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २0 घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    हिसान बागमती प्रदेश अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

  • लाईभ नेपाल
  • २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
  • १७१७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) बागमती प्रदेशको दोस्रो अधिवेशन काठमाडौंको दुसित प्रिन्सेसमा सम्पन्न भएको छ । यस अधिवेशनमा प्रदेशभरका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अधिवेशनमा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रमको प्रमुख आकर्षण तारकेश्वर हिसान नगर समितिलाई प्रदान गरिएको विशेष सम्मान रह्यो । शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास, तथा पाठ्यक्रमीय र सह–पाठ्यक्रमीय गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै हिसान बागमती प्रदेश समितिले तारकेश्वर हिसानलाई सम्मानपत्र प्रदान गरेको हो । सम्मानपत्र हस्तान्तरण गर्दै हिसान बागमती प्रदेशका अध्यक्ष भवानी प्रसाद पौडेलले तारकेश्वर हिसानले विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्ने उच्च मापदण्ड स्थापित गरेको बताउनुभयो ।

    साथै, उहाँले संस्थाले आगामी दिनमा शिक्षाको उज्ज्वल भविष्य निर्माणमा अझ बढी योगदान दिनुपर्नेमा जोड दिनुभयो । अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिले बागमती प्रदेशमा शैक्षिक क्षेत्रको सुधार, नीतिगत परिमार्जन, विद्यालयहरूको व्यवस्थापन सुदृढीकरण तथा शिक्षक–विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

    नयाँ नेतृत्वले शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न नीति निर्माण तहमा पहल गर्ने, डिजिटल शिक्षालाई प्रवद्र्धन गर्ने, तथा सामुदायिक र निजी विद्यालयबीचको सहकार्यलाई बलियो बनाउने योजना बनाएको छ । कार्यक्रममा हिसानका केन्द्रिय प्रतिनिधिहरू, शिक्षा क्षेत्रका विज्ञहरू तथा विद्यालयका प्रमुखहरूको पनि उपस्थिति थियो ।

    अधिवेशनका प्रमुख अतिथि खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै खेलकुद र शिक्षाबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले शिक्षामा खेलकुदको भूमिकालाई बढावा दिन आवश्यक नीति निर्माण गरिने बताउँदै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई शारीरिक, मानसिक र बौद्धिक विकासका अवसरहरू उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सहभागीहरूले नेपालको शैक्षिक क्षेत्रलाई अझ सुदृढ बनाउन नीति सुधार, शिक्षालयहरूको प्रवद्र्धन र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने विषयमा छलफल गरेका थिए । यस अधिवेशनले शिक्षा क्षेत्रका विविध विषयहरूमा छलफल गर्दै आगामी रणनीति तय गरेको छ । निजी तथा सामुदायिक विद्यालयहरूबीचको सहकार्य, पाठ्यक्रम सुधार, शिक्षकहरूको तालिम तथा विद्यार्थीहरूका लागि प्रविधिमैत्री शिक्षा प्रणाली विकासजस्ता महत्वपूर्ण एजेन्डामा कार्यसमिति प्रतिबद्ध रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑