• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      १४ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      २१ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      २१ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      २१ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      २१ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      २१ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      २२ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      २२ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      ३ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि
    आज: २०८३ आश्विन १२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज चैत २६ गते मंगलबार, कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

  • लाईभ नेपाल
  • २०८१ चैत्र २६, मंगलबार (१ साल अघि)
  • ९०८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि। कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ अप्रिल ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : दिन सामान्य राम्रो छ। आफू खुशी भएर हिड्ने क्षमता बढ्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

    वृष : दिन सामान्य छ। बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा भने रुची घट्नेछ। शिक्षा क्षेत्रको नतिजाका लागि धैर्य बन्नुपर्नेछ। आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ।

    मिथुन : सञ्चित धन खर्च हुनेछ। लगानीमा सहकार्य भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ।

    कर्कट : दिन सहज छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

    सिंह : पूर्ण चन्द्रमा तपाईंको राशिमा पुगेकाले मन खुशी हुनेछ। लगानीका क्षेत्र सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। दाम्पत्य जीवनमा विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

    कन्या : मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा साथीहरुले घेराबन्दी गर्ने जोखिम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ।

    तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ।

    वृश्चिक : दिन सामान्य छ। सानो कुराले मनमा झन्झट आइपर्ने खतरा छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ।

    धनु : व्यवहारिक समस्याको समाधान हुने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन्। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

    मकर : धन खर्च हुने दिन छ। काम गर्दा तीन पटक सोच्नुपर्ने हुनसक्छ। छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ। तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यवहार सहज बन्नेछ। सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ। धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ।

    मीन : ग्रह प्रतिकुल रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। राम्रो कुरा बोले पनि साथीहरुले गलत व्याख्या गर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ। पठनपाठनमा आलस्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    समाचार

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑