• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ११, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      ११ घण्टा अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      ११ घण्टा अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      ११ घण्टा अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      ११ घण्टा अघि

      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

      ११ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

      १२ घण्टा अघि

      ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

      १२ घण्टा अघि

      निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

      १२ घण्टा अघि

      दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री – स्ट्यान्डिङ कुकिङ रेन्ज

      १२ घण्टा अघि

      झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

      १४ घण्टा अघि

      सहकारीका समस्याबाट सरकार पन्छिदैन’

      १४ घण्टा अघि

      इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

      १४ घण्टा अघि

      मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

      १५ घण्टा अघि

      दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

      १५ घण्टा अघि

      मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

      १५ घण्टा अघि
    आज: २०८३ कार्तिक ११, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    एन्जल्स् नेशनल स्कुलमा अन्तर-विद्यालय चित्रकला प्रतियोगिता, १३७ विद्यार्थी सहभागी

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २३, शुक्रबार (१ साल अघि)
  • ३१००१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • काठमाडौं, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको तारकेश्वरमा अन्तर-विद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। श्री एन्जल्स् नेशनल स्कुल र SAMDAN नेपालको सहकार्यमा बिहीबार, जेठ २२ गते सम्पन्न प्रतियोगितामा २८ विद्यालयका १३७ विद्यार्थीले वातावरण संरक्षणको सन्देश दिँदै चित्र कोरेका थिए।

    तारकेश्वर नगरपालिका-९, मनमैजुस्थित एन्जल्स् नेशनल स्कुलमा आयोजित प्रतियोगितामा सिनियरतर्फ ग्रिनफिल्ड स्कुलका संस्कृत लाल श्रेष्ठ र जुनियरतर्फ गोढुङगा अर्किड स्कुलका हिलसन तामाङ प्रथम भएका छन्।

    प्रोफेसर डा. लोकेन्द्र शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता लिल बी पुनले गरेका थिए भने निर्णायकको भूमिकामा उप-प्राध्यापक गणेश जिसी रहेका थिए। कार्यक्रमको पहिलो सत्रमा विद्यालयका प्रधानाध्यापक टकबहादुर थापाले र दोस्रो सत्रमा SAMDAN नेपालका प्रबन्ध निर्देशक (एमडी) देवेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

    कार्यक्रम संयोजक सिम्रन महर्जनले सञ्चालन गरेको उक्त प्रतियोगिताको समग्र संयोजन विद्यालयका अन्तर्राष्ट्रिय ईसीए संयोजक सुमन तिमल्सिनाले गरेका थिए।

    दुवै तहका विजेताहरु यस प्रकार छन्:

    जुनियर तर्फ:

    • प्रथम: हिलसन तामाङ (गोढुङगा अर्किड स्कुल)
    • दोस्रो: प्रियङ्का श्रेष्ठ (प्रारम्भ स्कुल)
    • तेस्रो: आर्नभ सिंह चौधरी (कखरा स्कुल)
    • चौथो: दिपुज बराल (स्वर्णदीप स्कुल)
    • पाँचौं: एलिना थापा (कौशल स्कुल)

    सिनियर तर्फ:

    • प्रथम: संस्कृत लाल श्रेष्ठ (ग्रिनफिल्ड स्कुल)
    • दोस्रो: स्वस्तिक न्यौपाने (एन्जल्स् नेशनल स्कुल)
    • तेस्रो: प्रज्वल कँडेल (तेजस्वी स्कुल)
    • चौथो: रुस्मा महर्जन (समृद्धि स्कुल)
    • पाँचौं: न्यनसिका तामाङ (हिम रश्मि स्कुल)

    आयोजकका अनुसार, दुवै तहमा शीर्ष १० मा पर्न सफल विद्यार्थीहरुलाई मेडल, ट्रफी, उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र र डायरी तथा सहभागी सबै विद्यालयलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो।


    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

    काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

    प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

    समाचार

    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

    काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑