• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

      ४ घण्टा अघि

      ‘डन ३’ मा फर्किए शाहरुख खान

      ४ घण्टा अघि

      निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

      ४ घण्टा अघि

      नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

      १0 घण्टा अघि

      काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

      १0 घण्टा अघि

      एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

      १0 घण्टा अघि

      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      १0 घण्टा अघि

      आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

      १0 घण्टा अघि

      रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

      १0 घण्टा अघि

      महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

      १0 घण्टा अघि

      Niraj defends Surya Nepal Eastern Open title

      १0 घण्टा अघि

      माघे सङ्क्रान्तिको अवसरमा रक्षा नेपालका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग

      १ दिन अघि

      काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

      २ दिन अघि

      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

      २ दिन अघि

      काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

      २ दिन अघि
    आज: २०८२ माघ ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

  • लाईभ नेपाल
  • २०८२ माघ ४, आईतबार (१0 घण्टा अघि)
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • नेपालगन्ज । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।

    नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे ।

    सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए ।

    अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएको महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

    पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए ।

    सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका मःमः सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए । स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका मःमःले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ ।

    कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका मःम महोत्सवमा प्राप्त हुने बताए ।

    महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छभने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।

    स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

    कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

    ‘डन ३’ मा फर्किए शाहरुख खान

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    समाचार

    बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

    ‘डन ३’ मा फर्किए शाहरुख खान

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    निर्देशक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑