• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १२, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      १ घण्टा अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      २१ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १२, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  शिक्षा

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १२, मंगलबार (१ घण्टा अघि)
  • १२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १९ मिनेट

  • काठमाडौँ । विद्यार्थीहरूमा आत्मविश्वास जागृत गराउँदै कुशल नेतृत्व र प्रभावकारी भाषण कलाको विकास गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका वडा नं. १४ को सहयोगमा पाँच दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु भएको छ। लाइभ नेपाल नेटवर्क प्रा.लि. द्वारा आयोजित यस तालिममा जनपथ माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।

    बोल्ने कला नै नेतृत्वको आधार: प्रमुख अतिथि

    कार्यक्रमका प्रमुख अतिथि एवं वडा सदस्य अनिता नेपालीले पानसमा बत्ती बालेर तालिमको समुद्घाटन गर्नुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “विद्यार्थी जीवनमा किताबी ज्ञान मात्र पर्याप्त छैन, अतिरिक्त क्रियाकलाप र बोल्ने कलाले नै भोलिको नेतृत्व तयार गर्छ। यस्ता तालिमले विद्यार्थीको आत्मविश्वास बढाई समाजमा आफ्ना कुरा स्पष्ट राख्न मद्दत पुर्‍याउँछ।”

    विद्यालय र आयोजकको प्रतिबद्धता

    • प्रधानाध्यापक हिरा देवी श्रेष्ठ: विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि सधैँ यस्ता व्यावहारिक सीपलाई प्राथमिकता दिने बताउनुभयो।

    • सहायक प्रअ गोपाल बस्नेत: तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै सहभागीहरूलाई सफलताको शुभकामना दिनुभयो।

    • अध्यक्ष पुष्कर राज पाण्डे: लाइभ नेपाल नेटवर्कका अध्यक्ष पाण्डेले आजको प्रतिस्पर्धी युगमा विद्यार्थीहरूका लागि उद्घोषण कला किन अपरिहार्य छ भन्ने कुरामा जोड दिनुभयो।

    तालिमका मुख्य आकर्षणहरू

    तालिमको पहिलो दिन प्रशिक्षकद्वय कृष्ण सापकोटा र रमेश न्यौपानेले विद्यार्थीहरूलाई अत्यन्तै सहज तरिकाले निम्नलिखित विषयमा प्रशिक्षण दिनुभएको थियो:

    • बडी ल्याङ्ग्वेज (Body Language): मञ्चमा उभिँदा अपनाउनुपर्ने शारीरिक हाउभाउ।

    • माइक व्यवस्थापन (Mike Handling): माइकको सही र प्राविधिक प्रयोग।

    • स्टेज उपस्थिति (Stage Presence): मञ्चमा देखिने आत्मविश्वास र प्रस्तुति।

    विशेष उपस्थिति: कार्यक्रममा गेष्ट लेक्चरका रूपमा वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी श्री राम पुडासैनीले तालिमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। लाइभ नेपाल नेटवर्कका तर्फबाट कृष्ण तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन चर्चित पत्रकार तथा उद्घोषक सावित्री बस्नेत ‘साबु’ ले गर्नुभएको थियो।

    यो तालिम पाँच दिनसम्म चल्नेछ, जहाँ विद्यार्थीहरूले प्रयोगात्मक रूपमै उद्घोषण र भाषण कलाका विभिन्न आयामहरू सिक्नेछन्।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑