• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १४ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १७ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १७ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      २0 घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    परदेशको माटोबाट नेपाली मन रुवाउने सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

  • लाईभ नेपाल
  • २०८३ श्रावण ३, आईतबार (१ महिना अघि)
  • ५३०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • सार्वजानिक भएको एक सातामै लाखौं दर्शक श्रोताको मन जित्न सफल सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?”(भिडियो सहित)
    अफ्रिकाको नाईजेरियामा सुटिङ भएको सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?” गीतले सामाजिक सन्जालमा तहल्का मच्चाउँदै
    सामाजिक सन्जालमा तहल्का मच्चाउँदैअफ्रिकाको नाईजेरियामा सुटिङ भएको सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?” गीत (भिडियो सहित)

    काठमाडौं । नेपाली लोकदोहोरी संगीतमा मौलिकता, भावना र सिर्जनशीलताको सुन्दर संयोजन प्रस्तुत गर्दै आएका गायक तथा सर्जक सुरेश अञ्जन नयाँ गीत“ लौननी यस्तो भएँ म किन ?” लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । सार्वजनिक भएको केही समयमै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन सफल भएको छ । प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका अनगिन्ती भावनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले सुन्ने जो–कोहीको मन छुने प्रयास गरेको छ । गीतका शब्दहरूमा लुकेको पीडा, मिठास र यथार्थले धेरैलाई आफ्नै जीवनका अधुरा कथा सम्झाइदिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ ।

    गीतमा सुरेश अञ्जान र चर्चित गायिका अञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ भने गीतका शब्द तथा संगीत स्वयं सुरेश अञ्जनले सिर्जना गरेका हुन् । लोकभाकाको मौलिक स्वादलाई आधुनिक संगीतको संयोजनसँग सन्तुलित रूपमा प्रस्तुत गरिएको यो गीतमा संगीत संयोजन शिवा कनौजे मगरले गरेका छन् । गीतको ध्वनि पक्षलाई उत्कृष्ट बनाउन बिमल छिनालले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रोजित महर्जनको रेकर्डिङ र डाइनामिक स्टुडियोको प्राविधिक सहयोगले गीतलाई उच्चस्तरीय श्रवण अनुभव प्रदान गरेको छ ।

    यो गीत “Suresh Anjan Official 2026” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो भने गीतको छायांकन अफ्रिकाको नाईजेरियामा गरिएको हो । अडियो संगै यो गीतको भिडियो पनि उत्तिकै आकर्षक र भव्य बनेको छ । भिडियोका निर्माता सुरेश अञ्जन हुन् भने निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीले गरेकी हुन् ।

    भिडियोमा अनुष्का घर्ती क्षेत्री, धुर्बे, विष्णु गिरी तथा आइशात सनुसीको अभिनय रहेको छ । कलाकारहरूको स्वाभाविक अभिनय र गीतअनुसारको भावाभिव्यक्तिले भिडियोलाई अझ प्रभावशाली बनाएको छ ।

    यस भिडियोको अर्को विशेषता भनेको नेपाल र नाइजेरियाका कलाकारहरूको संयुक्त सहभागिता हो । नृत्यमा ओलायिन्का बाबाटुन्डे, वालिउ अडेटोये, अडेबिसी, इम्यानुएल, ओक्पान मिराकल हान्नाह, आयोमिडे अडे, चिकान्गोजी, जोय तथा नेपाली कलाकार गणेश थापाको आकर्षक प्रस्तुति रहेको छ । यसले नेपाली लोकगीतलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने नयाँ प्रयासका रूपमा समेत चर्चा पाएको छ ।

    भिडियोको छायांकन टीजे ओलादेजोले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ राजकुमार मगरले गरेका छन् भने पोस्टर डिजाइन एसडी हाउसले तयार गरेको हो । मेकअप अलारा ग्लाम सिग्नेचर्स, लिप्सिङ क्यामेरा सुरेश बोहरा, लोकेसन तथा टिम व्यवस्थापन नुरियत आयोडेजी र पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले सम्हालेका हुन् ।

    यस सांगीतिक परियोजनालाई सफल बनाउन साहित्यकार हरि गिरी बिमर्शी, रञ्जित पौडेल, तेजश रेग्मी, मन जीसी, नाइजेरियन नागरिकहरु , गणेश थापा, सुजिता थापा, सुनिल भुसाल, शिव गिरी, सुरेश बोहरा, दुर्गा गिरी (सयपत्री गेष्ट हाउस), शिव गिरी (सयपत्री गेष्ट हाउस), सौगात साउद, मिलन नाथ, मेनुका सोनी, कृष्ण पौडेल तथा शर्मिला पौडेललगायको विशेष सहयोग रहेको निर्माता सुरेश अन्जानले बताएकाछन् ।

    सार्वजनिक भएदेखि नै “लौननी यस्तो भएँ म किन ?” ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सार्वजानिक भएको एक सातामै यो गीतले युट्युबमा करिब १५ लाख दर्शकको माया पाएको छ भने टिकटकमा ट्रेडिङ १ मा पर्न सफल भएको छ । युट्युब र टिकटकमा लाखौं दर्शकको रोजाईमा परेको यो गीतको भाव, शब्द, संगीत, गायन, भिडियो निर्माण, छायांकन र नेपाल–नाइजेरियाको सांस्कृतिक सहकार्यलाई दर्शकले विशेष रुचाएका छन् । नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने प्रयासका रूपमा समेत यो गीतलाई हेरिएको छ।

    भावनाले भरिएको शब्द, आत्मालाई छुने संगीत, उत्कृष्ट भिडियो निर्माण र नेपाली मौलिकतालाई विश्वमञ्चसँग जोड्ने प्रस्तुति भएकाले “लौननी यस्तो भएँ म किन ?” यस वर्षको चर्चित लोकदोहोरी गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑