• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

      ४ घण्टा अघि

      महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

      ४ घण्टा अघि

      अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

      ४ घण्टा अघि

      महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

      ४ घण्टा अघि

      नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

      ५ घण्टा अघि

      डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

      ५ घण्टा अघि

      स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

      ५ घण्टा अघि

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      १२ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      १२ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      १२ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      १२ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      १३ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      १३ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      १३ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      १३ घण्टा अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १७, मंगलबार (१ दिन अघि)
  • ५२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताउनुभयाे । मंगलबार काठमाडौंमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उहाँले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानीलाई केन्द्रित गर्नुपर्ने बताउनुभयाे । उहाँले विगतमा विकास क्षेत्रका रूपमा पहिचान गरिएका स्थानमा आर्थिक गतिविधि विस्तार भएको उल्लेख गर्दै निजी क्षेत्रको लगानी र सरकारी लगानीलाई एकअर्काको सहयोगीका रूपमा अघि बढाउनुपर्ने बताउनुभयाे ।

    धनगढी विमानस्थलको उदाहरण दिँदै उहाँले निजी क्षेत्रको सहयोगमा विमानस्थल स्तरोन्नति तथा रातिको समयमा समेत विमान सञ्चालन गर्न सकिएको बताउनु भयाे । उहाँले भन्नुभयाे ‘त्यो धनगढी विमानस्थललाई अपग्रेड गर्ने काममा प्राइभेट सेक्टरको साह्रै ठूलो भूमिका छ । प्राइभेट सेक्टरले चन्दा उठाएर धनगढी विमानस्थल अपग्रेड गर्यो । सरकारले केही सहयोग गर्‍यो र त्यो राति विमान चल्ने बनाउनमा निजी क्षेत्रको ठूलो भूमिका छ । त्यसैले निजी क्षेत्रको लगानी र सरकारको लगानी कम्पिटिटिभभन्दा पनि कम्प्लिमेन्ट्री हिसाबबाट जानुपर्ने मैले देखेको छु ।’

    भट्टले नेपालको विकास निश्चित क्षेत्र र स्थानमा मात्रै केन्द्रित हुँदै गएको भन्दै त्यसलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे । एउटै नदीमा धेरै जलविद्युत् आयोजना निर्माण हुँदा प्राकृतिक विपद्का समयमा ठूलो क्षति हुन सक्ने उहाँको भनाइ थियो । भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको उदाहरण दिँदै उहाँले विकासका परियोजना निर्माण गर्दा वातावरणीय जोखिम र विपद्को सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताउनु भयाे ।

    उहाँले भन्नुभयाे, ‘पछिल्लो भोटेकोशी बाढी आयो, त्यसले सबैभन्दा बढी हाइड्रोपावरमा क्षति देखिएको छ । एउटै नदीमा १३, १४ वटा हाइड्रोपावर हुँदा कुनै विपद् आउँदा क्षति अचम्मको हुँदो रहेछ भन्ने देखिन्छ ।’ सार्वजनिक लगानी गर्दा आर्थिक तथा सामाजिक प्रतिफलसँगै लगानीको प्रभावकारितालाई पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयाे । सरकारले बजार असफल भएको अवस्थामा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्दै उहाँले सार्वजनिक लगानीको वितरण र उपयोग प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयाे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

    डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

    समाचार

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑