• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १७, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      ४५ सेकेण्ड अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १0 मिनेट अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १३ मिनेट अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      २३ मिनेट अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      २७ मिनेट अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      ३३ मिनेट अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      ३७ मिनेट अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      ४१ मिनेट अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १५ घण्टा अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १५ घण्टा अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      २३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      २३ घण्टा अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      २३ घण्टा अघि

      आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने

      २३ घण्टा अघि

      राजश्व बढाउन विलासिताका वस्तुमा लाग्दै आएको कर घटाएउनुपर्छ : चेम्बर वरिष्ठ उपाध्यक्ष मल्होत्रा

      २३ घण्टा अघि
    आज: २०८३ बैशाख १७, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    गण्डकीमा राइड सेयरिङ रोक्ने सहमति निष्क्रिय, सर्वोच्चको अन्तरिम आदेशले मार्ग खुला

  • लाईभ नेपाल
  • २०८२ अषाढ ११, बुधबार (१0 महिना अघि)
  • ७१६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन रोक्न नपाउने अन्तरिम आदेश जारी गरेपछि संघीय सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयन हुन नसक्ने भएको छ।

    मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले दुवै पक्षको छलफलपछि राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन अगाडि बढाउन बाटो खुला गर्दै आदेश दिएको हो।

    यसअघि जेठ १९ गते मध्यराति संघीय सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सात बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार गण्डकी प्रदेशमा लागू गर्न लागिएको ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनसम्बन्धी कार्यविधि’ तत्कालका लागि स्थगन गर्न भनिएको थियो। सोही अनुसार प्रदेश सरकारले सेवा स्थगित गरेको थियो।

    तर उपभोक्ता हित संरक्षण मञ्चले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिटको प्रारम्भिक सुनुवाइपछि असार १० गते छलफलमा झिकाइएका दुवै पक्षको जवाफपछि अदालतले सेवा नरोकिने गरी अन्तरिम आदेश दिएको हो।

    उक्त रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मन्त्रालयका मन्त्री, सहसचिव कृष्णराज पन्थ, गण्डकी प्रदेश सरकार, सातवटै प्रदेशका यातायात मन्त्रालय, यातायात व्यवसायी महासंघ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अदालतको आदेशसँगै प्रदेश सरकारले स्थगित गरेको सेवा पुनः सुरु गर्न कानुनी बाटो खुलेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

    लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    समाचार

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑