• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      २ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      २ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      २ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      २ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      २ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      २ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      २ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      २ घण्टा अघि

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      २३ घण्टा अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      २३ घण्टा अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      २३ घण्टा अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      २३ घण्टा अघि

      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

      २३ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

      २३ घण्टा अघि

      ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

      २३ घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    गृह प्रदेशबाट नैनसिंह महरले भने– जिम्मेवार पदाधिकारीबाट कांग्रेस महाधिवेशनको कार्यतालिका नआउनु दुभाग्यपूर्ण

  • लाईभ नेपाल
  • २०८२ कार्तिक २, आईतबार (१ साल अघि)
  • १२९२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समिति समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन्।
    नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।

    कांग्रेस विधानअनुसार पदाधिकारीहरुको कार्यविभाजन भएको तर समयमै आआफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले औंल्याएका छन् ।‘निर्वाचन सम्पन्न गर्न पहिलो विषय नै क्रियाशिल सदस्यता नवीकरण, वितरण र व्यवस्थापन भएकाले आजसम्म उक्त कार्य सम्पन्न गर्न नसक्दा महाधिवेशन समयमै नहुनेहोकि भन्ने संसय पैदा भएको छ। त्यसैले अब महाधिवेशनको मिति तय गर्न ढिला गर्नु हुँदैन’, उनले भने ।

    सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रुपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा एथासक्य चाडो आउनु पर्ने उनले बताए ।यस्तै उनले कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन्। जेनजीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।

    ‘हामी नेतृत्व लिन सक्षम छौं। कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौं। हामी कांग्रेसको शीष नेतृत्व सम्हाल्न सक्छौं। हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाक्न सक्ने क्षमता विस्तार गरिसकेका छौं,’ उनले भने। त्यसका लागि कांग्रेसले जनतामाझ परीक्षण हुन बाँकि र सक्षम युवा नेताहरुलाई अवसर दिने बेला आएको र जेनजीहरुको माग पनि यही रहेको उनको धारणा छ ।‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरु, पूर्व र वर्तमान पदाधिकारीहरु, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरु र केपी शर्मा ओलीको नेतृत्वमा बसेकाहरुले एक पटक कुलिङमा बस्नुपर्छ,’ उनले भने। कांग्रेसमा अवसरको न्योचित वितरण भएन भन्ने ठूलो असन्तुष्टि रहेकाले त्यसलाई पार्टीले सम्बोधन गर्न सक्नु पर्ने उनले बताए ।

    ‘हामी ११ जना केन्द्रीय सदस्यले पहिले नै गठबन्धनको सरकार निर्माण गर्नु हुँदैन भनेर कांग्रेस बैठकमा फरक कुरा राखेका थियौं। माओवादीसँगको गठबन्धन लामो जान्छ भन्ने प्रस्ताव पदाधिकारी तहबाटै आएको थियो। तर, गठबन्धन लामो समय जान सकेन। यस्ता विषयको आकलन गर्न नसक्नु पनि नेतृत्वको कमजोरी हो,’ उनले भने। यस्ता परिस्थितिको नेतृत्वले बेलैमा आकल गर्न सक्नु पर्ने उनले बताए ।

    महरले देश र कांग्रेस बनाउने हुटहुटी नेतृत्वमा नपुगिकन कार्यान्वयन गर्न सहज नहुने भएकाले आफू त्यसका लागि सक्षम र तयार रहेको बताएका छन्। ‘म पार्टीभित्रको जुनसुकै जिम्मेवारीका लागि पनि तयार र सक्षम छु,’ उनले भने ।

    सुदूरपश्चिमका लागि तपाईं देउवाको अबको उत्तराधिकारी हो भन्ने पत्रकारको प्रश्नमा महरले भने, ‘म त्यसका लागि सक्षम छु। मैले आफु भन्दा सिनियर सबैको सहयोग र सदभाव पाउने अपेक्षा पनि गरेको छु। शिर्ष नेतृत्वको सम्मान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने क्षमता विस्तार हामीले गरिसकेका छौं ।’

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    समाचार

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑