• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ९, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      ९ मिनेट अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १४ मिनेट अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १८ मिनेट अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      ३८ मिनेट अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      ४१ मिनेट अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      ४७ मिनेट अघि

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      ५१ मिनेट अघि

      बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

      ५६ मिनेट अघि

      ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

      १ घण्टा अघि

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      १ दिन अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      १ दिन अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      १ दिन अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      १ हफ्ता अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      १ हफ्ता अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ९, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

  • लाईभ नेपाल
  • २०८२ माघ २९, बिहिबार (८ महिना अघि)
  • ७२५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट कार्यान्वयन थप कमजोर देखिएको छ।  यो वर्षको लागि सात वटा प्रदेश सरकारले २ खर्ब ८७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका थिए।

    तर, ६ महिनाको अवधिमा ४० अर्ब ७० करोड रूपैयाँ मात्रै खर्च गरेका छन्।  यो विनियोजन गरिएको बजेटको तुलनामा १४ प्रतिशत मात्रै हो।

    अघिल्लो आर्थिक वर्षमा यो समयमा १६ प्रतिशत बढी प्रदेश सरकारको खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले विनियोजन गरेको २ खर्ब ७८ अर्बको बजेटमा ४५ अर्ब खर्च ६ महिनामा भएको थियो।

    यो वर्ष विनियोजनको तुलनामा सबैभन्दा कम खर्च मधेश सरकारको भएको छ।

    मधेश सरकारले ४६ अर्ब ९८ करोड रूपैयाँको बजेट विनियोजन गरेकोमा ३ अर्ब ६२ करोड अर्थात ७.७१ प्रतिशत मात्रै खर्च गरेको छ। जसमध्ये चालु तर्फ २ खर्ब ६० करोड र पुँजीगत तर्फ एक अर्ब एक करोड खर्च भएको छ।

    सूदुरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोडको बजेट विनियोजन गरेको थियो।

    ६ महिनाको अवधिमा १० प्रतिशत अर्थात ३ अर्ब ६६ करोड मात्रै खर्च गरेको छ। यो खर्चमा चालु खर्च २ अर्ब ६५ करोड र पुँजीगत एक अर्ब ९८ करोडको भएको छ।

    कर्णाली प्रदेश सरकारले १३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। ३२ अर्ब ९९ करोडको बजेटमा यो अवधिमा ४ अर्ब ५३ करोड खर्च भएको छ।

    जसमध्ये २ अर्ब ९५ करोड चालु र एक अउर्ब ९२ करोड पुँजीगत हो।

    बागमती प्रदेश सरकारले १४ प्रतिशत बजेट खर्च भएको छ।  ६७ अर्ब ४७ करोडको बजेटमा ९ अर्ब ५८ करोड खर्च भएको छ।

    ६ महिनाको यथार्थ खर्चमा ५ अर्ब ८५ करोड चालु र ३ अर्ब ७२ करोड पुँजीगत हो।

    गण्डकी प्रदेश सरकारले १६ प्रतिशत बजेट खर्च गरेको छ। ३१ अर्ब ९८ करोडको बजेटमा ५ अर्ब ३३ करोड खर्च भएको छ। जसमा २ अर्ब ६३ करोड चालु र २ अर्ब ६९ करोड पुँजीगत हो।

    विनियोजन रकमको आधारमा सबैभन्दा धेरै खर्च लुम्बिनी प्रदेश सरकारको छ।

    यहाँ ३८ अर्ब ९१ करोडको बजेटमा ७ अर्ब ९५ करोड खर्च भएको छ। जसमा ३ अर्ब ७२ करोड चालु र ४ अर्ब २३ करोड पुँजीगत खर्च भएको

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

    शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

    २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

    समाचार

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑