• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

      ६ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

      ६ घण्टा अघि

      एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

      १३ घण्टा अघि

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      १३ घण्टा अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      १३ घण्टा अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १ दिन अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १ दिन अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १ दिन अघि

      कस्तो रहला आजको मौसम ?

      १ दिन अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      १ दिन अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      १ दिन अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      १ दिन अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

  • लाईभ नेपाल
  • २०८२ फागुन १६, शनिबार (८ महिना अघि)
  • २२९४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडौं । (बी.एन.एकेडेमी) ले आज विद्यालय परिसरमा विविध कार्यक्रमसहित ‘बी.एन.ए मेला’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, अभिभावक–शिक्षक–विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढीकरण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले मेला आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    मेलामा साइन्स एन्ड कल्चर एक्जिबिसन, आर्ट एन्ड क्राफ्ट प्रदर्शनी, फेस पेन्टिङ, डान्स, सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, बुक स्टल, विविध इन्टरटेनमेन्ट गेम्स स्टल, बाउन्स हाउस, हिट द किक, हिट द क्यान–फिड द जोकर जस्ता खेलहरू समावेश थिए । साथै फुड स्टलतर्फ मोमो, पानीपुरी, आइसक्रिम, कटन क्यान्डी र पपकर्न लगायतका परिकारले मेलालाई थप आकर्षक बनाएको थियो ।

    विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापक टंक कुमार चापागाईले यस्ता कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षकबीच आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै विद्यालयले सिकाइसँगै सह–पाठ्यक्रम गतिविधिलाई पनि उत्तिकै महत्व दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

    कार्यक्रमका संयोजक सन्तोष फुयालले मेलाले विद्यार्थीभित्र लुकेका विविध प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता गतिविधिले विद्यार्थीलाई मानसिक रूपमा ताजगी (रिफ्रेसमेन्ट) प्रदान गर्ने धारणा राख्नुभयो ।

    विद्यालयका संस्थापक गोपाल चापागाईंले यस्ता कार्यक्रमले विद्यालय परिवारलाई एउटै सूत्रमा बाँध्न सहजीकरण गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै, Apex Kids Montessori की प्रमुख शान्ति देवी शर्माले सिक्ने र सिकाउने प्रक्रियालाई व्यवहारिक र रमाइलो बनाउने कार्यमा बी.एन.ए मेलाले सकारात्मक योगदान पु¥याएको बताउनुभयो ।

    अतिथि सान्ता दाहालले मेलालाई प्रशंसनीय पहलको रूपमा व्याख्या गर्दै यसले बालबालिकाको मस्तिष्क विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । सामाजिक अभियन्ता तथा मिडिएटर कृष्ण सापकोटाले पनि यस्ता कार्यक्रम वर्तमान शैक्षिक परिवेशमा अत्यन्त आवश्यक रहेको बताउँदै विद्यालयको प्रयास सराहनीय रहेको टिप्पणी गर्नुभयो ।

    मेलामा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न कलात्मक सामग्री तथा सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए । उनीहरूले आफ्ना प्रस्तुति र विचार सार्वजनिक रूपमा राख्दै आत्मविश्वास अभिवृद्धि गरेका थिए ।

    कार्यक्रमप्रति विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै यस्ता सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधि समय–समयमा आयोजना गरिरहनुपर्ने माग समेत राखेका थिए ।

    विद्यालयको यो पहलले शैक्षिक वातावरणलाई थप जीवन्त र रचनात्मक बनाएको अभिभावकहरूले समेत प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    समाचार

    पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑