• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १६, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानमाथि फेरि ‘कडा आक्रमण’ गर्ने ट्रम्पको चेतावनी, युद्ध चाँडै सकिने दाबी

      ९ घण्टा अघि

      पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

      ९ घण्टा अघि

      कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

      ९ घण्टा अघि

      पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

      ९ घण्टा अघि

      PROUDLY REPRESENTING NEPAL IN MONTREAL, CANADA!

      ९ घण्टा अघि

      क्यानडाको मोन्ट्रियलमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै Everest Pioneer Trek Nepal

      ९ घण्टा अघि

      बालकमाथि गोली प्रहार भएको घटनाको निष्पक्ष छानबिन तथा जवाफदेहिता सुनिश्चित गर्न माग

      ९ घण्टा अघि

      भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

      १0 घण्टा अघि

      नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

      १0 घण्टा अघि

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      २ दिन अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      २ दिन अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      २ दिन अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      २ दिन अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      २ दिन अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      २ दिन अघि
    आज: २०८३ कार्तिक १६, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १६, सोमबार (१0 घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन तथा लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको छ ।

    गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँगको भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यसँगै लुम्बिनी–गोवा पर्यटन सर्किट र पोखरा–गोवा पर्यटन साझेदारीको सम्भावनाबारे प्रस्ताव राखिएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले बताए । भेटका अवसरमा मुख्यमन्त्री डा.सावन्तले गोवालाई लगानीमैत्री र व्यावसायिक गतिविधिका लागि सहज गन्तव्य बनाउने राज्य सरकारको प्राथमिकता रहेको जानकारी दिदै लुम्बिनी, पोखरा लगायतका नेपालका पर्यटकीय क्षेत्र र गोवा बीच पर्यटन साझेदारी अघि बढाउने प्रस्ताव स्वागतयोग्य रहेको उल्लेख गरेको पोखरेलले बताए ।

    गोवाको डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा अक्टोबर २९ देखि ३१ सम्म आयोजित उक्त तीनदिने सम्मेलनमा विभिन्न देशका सयौँ अन्तर्राष्ट्रिय प्रतिनिधि र हजारौँ व्यावसायीहरु सहभागी थिए । सो अवसरमा चेम्बर प्रतिनिधिमण्डलले विभिन्न देशका व्यवसायी एवं लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसर बारे जानकारी गराउदै उद्योग, व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको थियो ।

    सम्मेलनमा गोवाका मुख्यमन्त्री सावन्तसहित राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु, भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत विभिन्न क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदिप आचार्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    इरानमाथि फेरि ‘कडा आक्रमण’ गर्ने ट्रम्पको चेतावनी, युद्ध चाँडै सकिने दाबी

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

    कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

    पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

    PROUDLY REPRESENTING NEPAL IN MONTREAL, CANADA!

    क्यानडाको मोन्ट्रियलमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै Everest Pioneer Trek Nepal

    समाचार

    इरानमाथि फेरि ‘कडा आक्रमण’ गर्ने ट्रम्पको चेतावनी, युद्ध चाँडै सकिने दाबी

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

    कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

    पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑