• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

      ७ घण्टा अघि

      महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

      ७ घण्टा अघि

      अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

      ७ घण्टा अघि

      महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

      ७ घण्टा अघि

      नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

      ७ घण्टा अघि

      डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

      ७ घण्टा अघि

      स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

      ७ घण्टा अघि

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      १५ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      १५ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      १५ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      १५ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      १५ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      १५ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      १५ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      १५ घण्टा अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (७ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं । ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ ।

    ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो ।

    यस सहकार्य अन्तर्गत २०८३ कार्तिक १५ गते देखी २०८३ कार्तिक २५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछ्न । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ ।

    योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

    डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

    स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

    समाचार

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑