• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      २१ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      २१ घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      २१ घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १ दिन अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १ दिन अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १ दिन अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      २ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      २ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      २ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      २ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      २ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      २ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      २ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      २ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    सोफा उत्पादक संघमा धरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • लाईभ नेपाल
  • २०८१ मंसिर २३, आईतबार (१ साल अघि)
  • ९८२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ । राजनीतिक दलका नेताहरुसहित सरोकारवालाहरुले नेपाली उत्पादनको प्रयोगलाई बढवा दिन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभामा बोल्दै सहभागीहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।

    पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोफासहितका नेपाली उत्पादनलाई सरकारी कार्यालयमा प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी सोफा रहेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘बालुवाटारमा विदेशी सोफा रहेछ । कम्फर्टटेबल पनि छैन त्यो । त्यो सोफा विस्थापित गरेर स्वदेशी राख्नुपर्ने आवश्यकता छ ।’
    उनले केही अघिसम्म विदेशी सोफाको दबदबा रहेको अवस्थामा अहिले नेपाली स्तरीय सोफाहरु नेपालमै उत्पादन हुन थालेको जानकारी आफूले पाएको उल्लेख गर्दै सोहीअनुसार सिंहदरबारदेखि बालुवाटार र सिंहदरबारसम्मका सरकारी कार्यालयमा मात्रै प्रयोग भए व्यवसायीमा पनि प्रोत्साहन मिल्ने धारणा राखे ।
    उनले फर्निचरको कुरा गर्दैगर्दा स्वदेशी काठका पनि सही प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै पुराना ऐन कानुनका कारण समस्याहरु उत्पन्न भएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने धारणा राखे । उनले राज्यले आर्थिक विकास र समृद्धिका लागि आवश्यकताका आधारमा लगानी गरेर उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन प्रयोग हुनुपर्छ भन्नेमा आफू पनि रहेको भन्दै त्यसर्फ लाग्नुपर्नेमा धारणा राखे ।
    आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उनले डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने पनि बताए ।
    कार्यक्रममा चेम्बर अफ कमर्सका उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका उपाध्यक्ष राममणि गैरे, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न राज्यले साथ दिनुपर्ने धारणा राखे ।

    उक्त साधारणसभाबाट तारालाल धरेलको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दीपेन्द्र धरेल, कोषाध्यक्षमा महेशराज थापा चयन हुँदा सदस्यहरुमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्त, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै सर्वसम्मत भएका छन् । सर्वसम्मत नेतृत्वलाई रास्वपाका उपसभापति डीपी अर्यालले खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रममा अध्यक्ष धरेलले काठमाडौँमा मात्रै १०० को हाराहारीमा सोफा उत्पादकहरु रहेको र देशभरमा करिब २०० को हाराहारीमा रहेको जानकारी दिए । उनले यसबाट करिब १० हजारले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाएको दबी गर्दै आफूहरुको समस्यामा सहजीकरणका लागि राज्यका निकायलाई अनुरोध गरे । सो अवसरमा तारालाल देवकोटा, विष्णुहरि लामिछानेलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑