• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      ५ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      १२ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      १२ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      १२ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      १२ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      १२ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      १२ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      १२ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      ३ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि
    आज: २०८३ आश्विन ११, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    मेरी होम मन्टेश्वरीले मनायो अभिभावक दिवस

  • लाईभ नेपाल
  • २०८१ चैत्र ३, आईतबार (१ साल अघि)
  • २८५५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट

  • चैत ३, काठमाडौं । मेरी होम मन्टेश्वरी तथा तालिम केन्द्र ,चन्द्रागिरीले आज बिबिध कार्यक्रमहरुको आयोजना गर्दै १२ औँ अभिभावक दिवस सम्पन्न गर्यो ।

    मेरी होम मन्टेश्वरी एबम तालिम केन्द्रकि अध्यक्ष तथा प्रधानाध्यापक सरिता देवकोटा खनालको अध्यक्षतामा सम्पन्न उक्त अभिभाबक दिवसमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुईटेलले मेरी होममा राम्रो काम गर्ने शिक्षक र कर्मचारीहरुलाई सम्मान गर्दै मेरी होम मन्टेश्वरीले बैज्ञानिक ढंगबाट युग सुहाउदो ब्यबहारिक शिक्षा प्रदान गरि यस क्षेत्रका बाबुनानीहरुलाई सक्षम बनाएकोमा धन्यवाद दिनुका साथै प्रीस्कुल र माध्यमिक  स्कुल बिचको शैक्षिक पद्दतिमा तालमेल मिलाउन आफु लागि परेको बताउनु भयो।

    स्कूलकी प्रधानाध्यापिका सरीता देबकोता खनालले आफुहरुले साना नानीबावुहरुको शारिरिक, मानसिक, संवेगात्मक, भावनात्मक जस्ता सर्वाङगीण बिकास संगै दिगो सिकाइकालागी व्यवहारीक तथा प्रयोगात्मक अभ्यासमा जोड दिदै आइरहेको बताउनु भयो साथै उहाँले आगामीदिनमा अझ नयाँ र प्रभावकारी शिक्षण सिकाइ मार्फत गुणस्तररीय र उत्कृष्ट शैक्षिक नतिजा ल्याउन प्रतिबद्द रहेको बताउनु भयो ।

    शैक्षिक विकास कोषका अध्यक्ष मोहनहरी आचार्यले साना बालबालिकाहरुलाई काबिल बनाउनु अत्यन्त चुनौतीपूर्ण काम भएको र यस स्कुलले यस सबालमा अत्यन्त मिहेनत गरेको आभास स्कूलको बाताबरण र यहाँका बिध्यार्थीहरुको प्रस्तुति हेरेर प्रस्ट भएको बताउनु भयो। कुलेश्वर आवास मा.बि.का प्रधानाध्यापक मेघराज दुलालले यो बिद्यालय चन्द्रा गिरीकै उत्कृष्ट मन्टेस्वरी बिद्यालय आफुलाई लागेको बताउनु भयो ,भने अभिभाबकहरूले आफ्ना बाबुनानीले सिकेको सिपप्रति आफुहरु संतुष्ट रहेको बताउनु भयो ।

    कार्यक्रममा बरिष्ठ संचारकर्मी तथा प्राध्यापक श्रीराम पुडासैनी , अपेन चन्द्रागिरीका अध्यक्ष तथा पल मन्टेश्वरी स्कुलकी प्रिन्सीपल रीतु शर्मा पौडेल , चन्द्रागिरी साहित्य सरोबरका अध्यक्ष गोपीचन्द्र कार्की , मुनाल क्लवका अध्यक्ष पुस्कर थापा,समाजसेवी उपेन्द्र लोचन सुवेदी, समाजसेवी माधव के.सी., महिला उधमी शान्तीदेवी घिमिरे ,समाजसेवी बिन्दु बहादुर क्षेत्री ,.मेरी होम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरका सल्लाहकार अमित आचार्य लगायतका अतिथिहरुको बिशेष उपस्थिथि रहेको थिया । सो कार्यक्रममा विद्यालयका १७५ भन्दा बढी बिध्यार्थीहरुले गीत, नृत्य, नाटक, प्रहसन, कराँतेखेल, स्पिच, म्युजिकल गरि २० भन्दा बढी प्रस्तुतीहरु गरेका थिए ।

    अभिभाबक ,शिक्षक ,स्थानीयहरू , बिद्यार्थी र विद्यालयका कर्मचारीको उल्लेख्य उपस्थिति रहेको सो अवसरमा मेरी होम मन्टेश्वरी स्कुलको कोअडीनेटर शिला क्षेत्री दानीले उपस्थित पाहुनाहरुलाई स्बागत गर्नु भएको थियो भने मेरीहोम मन्टेश्वरी स्कुलको प्रबन्ध निर्देशक कौशिला आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । कक्षा ३ सम्म पढाई हुने सो मेरी होममा प्रधानाध्यापक सरिता खनालका अनुसार हाल करिब २०० जना बालबालिकाहरु अध्ययन गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    समाचार

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑