• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      २२ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      २३ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      २३ घण्टा अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      २३ घण्टा अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      २३ घण्टा अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      १ दिन अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      १ दिन अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      १ दिन अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      १ दिन अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      १ दिन अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १ दिन अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १ दिन अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ सम्मानित

  • लाईभ नेपाल
  • २०८१ चैत्र २२, शुक्रबार (१ साल अघि)
  • १४६३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३५ मिनेट

  • काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ विश्व अटिजम सचेतना दिवसको अबसरमा एक समारोहका विच सम्मानित हुनु भएको छ ।

    विगत लामो समय देखि विभिन्न संघ संगठन र विशेषगरि मिडिया मार्फत समाजमा रहेर सामाजिक सेवामा उल्लेख्य योगदान पु¥याएको भन्दै वहाँलाई सम्मान गरिएको हो ।

    विश्व अटिजम सचेतना दिवस २०२५ को अवसरमा विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसी) ले एक समारोहको विच पूर्वअर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री माननिय शंकरप्रसाद कोईराला ज्यूको हातबाट सम्मानित हुनु भएको हो ।

    सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ साविक ठूलोसिरुवारी वडा नं. ६, जंगलछाप हाल काठमाण्डौ महानगरपालिका वडा नं ३१ आलोकनगर बस्दै आएको स्व.हरिबहादुर श्रेष्ठ र स्व. ललिमाया श्रेष्ठको कान्छो सुपुत्रको रुपमा जन्मनु भएका लेख बहादुर (सागर) श्रेष्ठ सानै उमेर देखि समाजसेवा प्रति झुकाव राख्नुहुन्थ्यो ।

    वैदेशिक रोजगारीको शिलसिलामा प्रवासमा ११ वर्ष रहँदा प्रवासी नेपालीहरुको सुख दुःुखको साथी बन्नु भयो ।

    उहाँ २१ वर्ष देखि अनालाईन पत्रकारितालाई र फोटो पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यवसायिकमुलक बनाउन हर प्रयासरत हुनुहुन्छ ।

    साहित्यमा पनि रुची राख्नु हुने श्रेष्ठ अन्तराष्ट्रिय नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष (२०१३–२०१९ ई.सं.) त्यसैगरि विश्व नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष (२०६९–२०७५) तथा संस्थापक प्रमुख सल्लाहकार साउदी अरेविया शाखा (२०६४–२०७०) हुनुहुन्थ्यो । उहाँले ५ वटा पुस्तक लेखी प्रकाशन समेत गरिसक्नु भएको छ ।

    ३० वटा भन्दा बढी संघसंस्थाको विभिन्न पदमा रहेर काम गरिसक्नु भएको सागर श्रेष्ठले समाजमा छुटै पहिचान बनाउँनु भएको छ ।

    उहाँद्धारा स्थापित तथा संलग्न संघसंस्थाहरुः

    १. मोर्डन इङ्गलिस ल्याङ्गवेज इष्टिच्यूट, ललितपुर – संस्थापक डाईरेक्टर (२०४९–२०५६)

    २. ग्रामिण स्वालम्वन विकास केन्द्र, ललितपुर – संस्थापक अध्यक्ष (२०५१–२०५४)

    ३. ललित एकेडेमी्र, ललितपुर – शेयरहोल्डर तथा प्रिन्सिपल (२०५४–२०५७)

    ४. सृजना यूथ स्पोर्ट क्लब, सिन्धुपाल्चोक – संस्थापक, अध्यक्ष (२०५२–२०५७) प्रमुख सल्लाहकार (२०५८ देखी हालसम्म)

    ५. हाम्रो नमुना साकोस, ललितपुर –संस्थापक तथा संचालक, शिक्षा उपसमिति संयोजक

    (२०५५–२०५८, २०५८–२०६१, २०७२–२०७५)(सञ्चालक तथा शिक्षा उपसमिति संयोजक २०८० देखी हालसम्म)

    ६. उज्जवल भविष्य अभियान कोष, ललितपुर – संस्थापक अध्यक्ष (२०५५–२०६२)

    ७. जन प्रगतिशिल मञ्च, साउदी अरेविया – संस्थापक, प्रमुख सल्लाहकार (२०६३–२०६६)

    ८. चौतारी समूह नेपाल, साउदी अरेविया – संस्थापक अध्यक्ष (२०६३–२०६६)

    ९. नेपाली अनलाईन पत्रकार संघ प्रवास शाखा, साउदी अरेविया – संयोजक (२०६३–२०६६)

    १०. गैर आवासिय नेपाली संघ, साउदी अरेविया – संस्थापक सचिव (२०६४–२०६७)

    ११. अन्तराष्ट्रिय नेपाली साहित्य महासंघ – केन्द्रीय सचिव (२००५–२००९ ई.सं.), संस्थापक अध्यक्ष साउदी अरेविया शाखा (२०६३–२०६९ वि.सं.)

    १२. मानव अधिकार तथा शान्ति प्रतिष्ठान समाज नेपाल – गल्फ संयोजक तथा केन्द्रीय सचिव/पार्षद (२०६५–२०७०), केन्द्रिय सचिवलाय सचिव २०७२ देखि हालसम्म)

    १३. विश्व नेपाली साहित्य महासंघ – केन्द्रिय उपाध्यक्ष (२०६९–२०७५) तथा संस्थापक प्रमुख सल्लाहकार, साउदी अरेविया शाखा (२०६४–२०७०)

    १४. मिर्मिरे मिडिया क्लब, काठमाडौं – अन्तराष्ट्रिय संयोजक (२०५९–२०६९)

    १५. होटल नेशनल भिजन एण्ड ग्रिन प्यालेस रेष्टुरेन्ट, काठमाडौँ – शेयरहोल्डर तथा मार्केटिङ्ग अफिसर (२०७१–२०७३)

    १६. राष्ट्रिय अनलाईन पत्रकार महासंघ, काठमाडौं – संस्थापक महासचिव (२०७२–२०७८)

    १७. नेशनल भिजन मिडिया गु्रप, काठमाडौँ – संस्थापक अध्यक्ष (२०७१– हालसम्म)

    १८. न्यूज अभियान अक्षय कोष, काठमाडौँ – संस्थापक अध्यक्ष (२०७२ देख हालसम्म)

    १९. माई गोरखा इन्भेष्टमेन्ट प्रा.लि. काठमाडौं – प्रबन्धक (२०७३–२०७६)

    २०. एभरेष्ट कम्यूनिकेशन एण्ड डिजाईन सेन्टर काठमाडौँ – निर्देशक (२०७० देखि हालसम्म)

    २१. राष्ट्रिय फोटो पत्रकार समुह, काठमाडौँ – केन्द्रिय कोषाध्यक्ष (२०७५ देखि २०८१)(वरिष्ठ उपाध्यक्ष २०८१ देखी हालसम्म)

    २२. श्री सेतीदेवी भूतपूर्व विद्यार्थी समाज – संस्थापक अध्यक्ष (२०७५ देखि हालसम्म)

    २४. क्रान्तिकारी पत्रकार महासंघ, कार्यालय सचिव – (२०७३–२०७९)

    २५. क्रान्तिकारी प्रेस संगठन नेपाल – उपत्यका सह–इन्चार्ज २०८० देखि हालसम्म)

    २६. सूचना संचार तथा प्रकाशन संगठन समिति – केन्द्रिय सदस्य २०८० देखि हालसम्म)

    २७. हाम्रो जन्मभूमि सामाजिक संस्था – वरिष्ठ उपाध्यक्ष (२०७८–२०८०) ५७ स्थानमा सामाजिक गतिविधि तथा राहत वितरणमा सहभागिता ।

    प्रवासमा ११ वर्ष रहँदा गल्फ देशहरुको विशेषगरि साउदी अरेवियामा नेपालीहरुले भोग्नु परेका समस्याहरुको पत्रकारिता मार्फत सम्बन्धित निकायसम्म पु¥याई समस्या समाधान गर्न अग्रणी भूमिका निभाएको साथै आपत विपतमा परेका सयौं नेपाली दाजुभाई दिदीवहिनीहरुको उद्धारमा अग्रसरता, साउदी अरेवियाबाट अनलाईन मार्फत पत्रकारिता गर्ने पहिलो व्यक्ति ।

    २०७२ सालको वैषाख १२ गतेको महा विनासकारी भूकम्प पश्च्यात रिर्पोटिङ्ग तथा भूकम्प पिडितलाई राहत उपलब्ध गराउन स्वयंमको पहल तथा विभिन्न संघसंस्था संगको सहकार्य तथा स्वदेश र विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा ३ महिनामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, गोरखा लगायत ६३ स्थानमा गएर भूकम्प पिडितहरुलाई सहयोग गरिएको । ब्राईट नेपालले सिन्धुपाल्चोक र काभ्रेको विकट गाँउहरुमा गरेको राहत वितरण कार्यक्रममा मात्र ६ पटक सहभागिता जनाएको ।

    (सिन्धुपाल्चोक २३ पटक, काभ्रे ९ पटक, दोलखा ३ पटक, रामेछाप १ पटक, काठमाडौं १५ पटक, भक्तपुर ५ पटक, ललितपुर ४ पटक, नुवाकोट १ पटक, गोरखा २ पटक)

    सागर श्रेष्ठद्धारा लिखित, व्यवस्थापन तथा प्रकासित कृतिहरुः

    1, Published Methods of Learning English Language. AD 1999

    2, INLS Telephone Directory BS 2062

    3 Basic Dictionary BS 2058

    5 Use of Auxiliary Verbs Grammar for Language Learner

    6 Chautari Khabar Patrika, (Fourth Nighly)

    7 Chautari Kabita Sangraha (Part 1 to 7)

    8 Insight (Tri-Monthly Part 1 to 5)

    9 Man ko Taranga (Song Collection)

    10 Basic Translation

    11 PNN Fun Time (Monthly Comedy Magazine)

    12 Sahash Monthluy Magazine

    13 Kosheli Monthly Magazine

    14 Rastra ra Janata Prati Sada Samarpit Bektityo-Makar Bahadur Bantawa

    15 Jalashrotka Agraj tatha Rastriya Chintak-PP Adhikari

    16 Rastriyata ra Prajatantaprati sada samarpit bektityo-Rambabu Prasai

    17 Rastriyata, Prajatantra ra Manabata-Tanka Prasad Upreti

    18 Shikshaka Prakaspunja-Gobinda Raj Joshi

    उहाँका अन्य कृयाकलापहरु

    Directed and displayed dramas

    Dashain ko ramailo yek chen

    Sade sat ko dasa

    Jiudo lash

    Cheliko Betha

    Mero Hakim

    Buhari ko pida

    Doctor

    Belaima buddhi napurauda. Etc.

    उहाँले पाउनु भएको कदर पत्र, प्रशंसा पत्र र अन्य पुरस्कारहरु :

    Excellent of the Program: UMN Yala. (Displaying Drama on the Auspicious Occasion of Teej 2057.)
    Excellent Volunteer Service: Red Cross Society (2056, 2057 & 2058)
    Helping Hand for the poor and Kadar Patra: Shreejana Youth Sport club Sindhupalchok.
    Best Teacher of 2058 & 2059 : Sweta Sadan E.B.H.S.S. Kathmandu, Sukedhara, Nepal
    Excellent Management and Announcing 2058: – All Kathmandu Valley Football Tournament Committee 2058.
    Token of Social Work: – RIDC, Lalitpur
    Merit of work June, 2003.: Saudi Aramco.
    Excellent Store Keeping: Saudi Aramco 2004
    First Prize Safety Suggestion: Saudi Aramco 2005
    Best Member of INLS World Wide: 2006 AD
    Safety Award 2006: Saudi Aramco
    Best Member of GFNL World Wide 2009 AD
    Appreciation Letter: – UPED, Saudi Aramco
    Professional Online Photo Journalism International Achievement Award by Season Media 2019 UAE
    Bises Samman 2080 Hamro Janmabhumi Samajik Sastha
    Certificate of Appreciation (Asian Professional Achievement Award)
    Kadar Patra 2081 by SSDRC
    So more Consolation prizes in different fields.

    विभिन्न देशहरुको यात्राः
    India, China, Bangladesh, Pakistan, Bhutan, KSA, UAE, Qatar, Germany, Nederland, Turkey, Holland, Belgium, France, Luxembourg, Oman, Bahrain, Kuwait.

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    समाचार

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑