• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      १ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      २ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      २ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ६ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ६ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ६ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ६ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ६ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ६ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ७ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ७ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १८ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      २३ घण्टा अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      २३ घण्टा अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    रौतहटमा तीनदिने मनोसामाजिक परामर्श तथा सहयोग तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ बैशाख १४, आईतबार (११ महिना अघि)
  • १५२२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • २०८२ वैशाख  रौतहट – रौतहट जिल्लाको चन्द्रपुरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त आयोजना तथा गरुडा र माधवनारायण नगरपालिकाको सहकार्यमा तीन दिने आधारभूत मनोसामाजिक परामर्श तथा सहयोग तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

    उक्त तालिममा गरुडा नगरपालिकाबाट १४ जना र माधवनारायण नगरपालिकाबाट १५ जना गरी कुल २९ जना बाल संरक्षण क्षेत्रमा कार्यरत प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीमध्ये बाल कल्याण अधिकृत, बाल अधिकार समितिका पदाधिकारी, शिक्षक, स्वास्थ्यकर्मी, बाल सञ्जालका प्रतिनिधि तथा रुपान्तरण सहजकर्ताहरू रहेका थिए।

    तीन दिनसम्म सञ्चालन गरिएको तालिममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी आधारभूत अवधारणा, मनोसामाजिक समस्या तथा परामर्श प्रक्रिया, संचारका सीप, आत्म-चिनारी, सहयोग संयन्त्र, समूह व्यवस्थापन तथा आगामी कार्य योजना निर्माणजस्ता महत्वपूर्ण विषयवस्तुमा ज्ञान र सीप प्रदान गरिएको थियो। तालिम विश्व स्वास्थ्य संगठन (WHO) द्वारा प्रशिक्षित मनोसामाजिक परामर्शकर्ताको सहजीकरणमा सम्पन्न भएको हो।

    पूर्ण रूपमा सहभागीमूलक विधिमा सञ्चालित तालिममा छलफल, मस्तिष्क मन्थन, भूमिका अभिनय, विश्राम अभ्यास तथा व्यक्तिगत प्रस्तुतीकरणजस्ता अभ्यासहरू समावेश गरिएका थिए। आयोजक संस्थाका अनुसार यस्ता तालिमहरूले समुदायमा विद्यमान मनोसामाजिक समस्याप्रति जनचेतना अभिवृद्धि गर्ने र प्रभावकारी सहयोग प्रणाली निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    तालिम समापन कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष डा. पारस हुसेनको अध्यक्षता, आयोजक संस्थाका परियोजना कर्मचारी तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑