• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      ३४ मिनेट अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १३ घण्टा अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      २२ घण्टा अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      २२ घण्टा अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      २२ घण्टा अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      १ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      १ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      २ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      २ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      २ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      २ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      २ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      २ दिन अघि
    आज: २०८३ भाद्र २७, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  लेख तथा साहित्य

    दक्षिण एसिया अन्तर्राष्ट्रीय पुस्तक प्रदर्शन -२०२३ काठमाडौमा हुने

  • प्रशान्त विश्वकर्मा
  • २०८० मंसिर ३, आईतबार (२ साल अघि)
  • ३५९७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • ३ मङसिर, काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा. लि. को संयुक्त आयोजनामा रिपोर्टस क्लब नेपालमा भएको पत्रकार सम्मेलनले यहि मिति २०८० मङसिर ५ देखि ९ गते सम्म काठमाडौं को भृकुटिमण्डपमा “दक्षिण एसिया अन्तर्राष्ट्रीय पुस्तक प्रदर्शन २०२३”  हुने भएको छ ।

    दक्षिण एसिया अन्तर्राष्ट्रीय पुस्तक प्रदर्शन २०२३  को यहि मङसिर ५ गते दिउसो १ बजे सम्माननीय प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने समुद्घाटन समारोहमा चीन र भारतका महामहिम राजदूत लगायत कुटनीतिक निकायका विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहने भएको छ ।

    पत्रकार सम्मेलनमा दक्षिण एसिया क्षेत्रका विभिन्न देश लगायत अमेरिका, इजिप्ट आदि देशसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने उक्त कार्यक्रम मा चाइना इन्टरनेशनल बुक टेडिङ कर्पोरेशनलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिने महासङ्घका महासचिव शिवसागर शर्माले जानकारी गराए ।

    शर्माले भने,देशभर पुस्तक, मसलन्द,स्टेसनरी तथा स्पोर्टजस्ता शैक्षिक सामग्रीहरूको करिब बिस हजार भन्दा बढी व्यवसायिहरूको छाता सङगठनको रूपमा रहेको महासङघको यस महोत्सवमा १८० भन्दा बढी स्टलहरु देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शन मा रहने छन् ।

    पत्रकार सम्मेलनमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरी, विशिष्ट उपाध्यक्ष दिवाकर घिमिरे, उप महासचिव यमलाल लोवनी, सचिव विष्णु प्रसाद पौडेल तथा महासंघकै पूर्व अध्यक्ष नवनिधि पन्त लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    बागमती प्रदेशमा पाँच सय शैयाको क्वारेन्टिन कक्ष निर्माण हुने

    भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना

    गैँडा गणना स्थगित

    कोरोनाको जोखिम घटाउन विदेशीलाई पदयात्रा बन्द

    ट्र्याक्टरको ठक्करबाट महोत्तरीमा बालकको मृत्यु

    सप्तरीमा पेट्रोलमा कालो बजारी गर्ने तीन पक्राउ

    समाचार

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑