• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ बैशाख ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

      १७ घण्टा अघि

      आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

      १७ घण्टा अघि

      ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

      १७ घण्टा अघि

      यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

      १७ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      १७ घण्टा अघि

      युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

      १ दिन अघि

      गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव

      १ दिन अघि

      भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ

      १ दिन अघि

      महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

      १ दिन अघि

      बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

      १ दिन अघि

      स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

      १ दिन अघि

      हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

      १ दिन अघि

      निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

      १ दिन अघि

      सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

      १ दिन अघि

      इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ बैशाख ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    युवा व्यवसायी शाहि इलाम बाट उपनिर्बाचन लड्दै

  • लाईभ नेपाल
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • ७००६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • फागुन १३, काठमाडौं । शाही ग्रुप अफ इन्ड्रस्टिजका सस्थापक एबम युवा ब्यबासायी अर्जुन बिक्रम शाहि इलाम क्षेत्र नम्बर १ बाट चुनाब लड्ने भएका छन ।पढाइमा अब्बल र युवाहरुमा लोकप्रीय ब्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाब लड्ने घोषणा गरेका छन्। युवाहरुको आवाजलाइ संसदमा जोडतोडका साथ उठाउने र युवाहरुलाइ देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउदै देशमै बस्ने बाताबरण सृजना गर्न सदन र सडक बाट जिम्मेवार निकायलाइ ध्यानाकर्षण गराउने उहाको भनाइ छ । त्यसैले युवाहरुले उहालाइ साथ दिने उहाको सचिबालय निकट एक जना सदस्यले बताए ।

    बिज्ञान, कानुन मा स्नातक र कुटनितिमा स्नातकोत्तर गरेका शाहीले नेपालमा भएका प्रभाबशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ । शाही ग्रुप अफ इन्ड्रस्टिज अन्तर्गत कृषि, पर्यटन, मिडिया,ट्रेडिङ , कन्ट्रक्सन मा उहाको लगानी छ । नेपालको स्वच्छ पानीलाइ विश्व बजारमा गुणस्तर र प्रतिस्पर्धात्मक बनाउनलाइ काम गरिरहेको र छिट्टै लन्च हुने उहाका  आर्थिक सल्लाहकार सन्तोष अर्यालले बताए ।आइटी अन्तरगत बार्षिक १० करोडको कारोबार गरेर ४० जना दक्ष युवालाई रोजगार दिई रहेका छन् । शाही ग्रुप अफ इन्डस्टीजले ग्रीन नेपाल अन्तरगत सफा र स्वच्छ बाताबरण बनाउने भन्दै इ सडकको परिकल्पना अन्तर्गत काम गरिरहेको छ । ६० प्रतिशत  युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनी रास्ट्रलाइ योगदान गर्नु पर्ने उहाको भनाइ छ । आफुले चुनाब जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थ लाई निशुल्क बनाउन आफुले संसदमा आवाज उठाउने उहाको भनाइ छ ।

    त्यस्तै युवाहरुको लागि स्पेसल प्याकेज सहितका कार्यकमहरु ल्याउन पहल गर्ने उहाको योजना समेत रहेको छ । आफुले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता रास्ट्र र जनताको लागि समर्पित गर्ने उहाको भनाइ छ । त्यस्मा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी आमा बुबा सबैलाइ साथ सहयोग गर्दिनको लागि अपिल गरेका छन्। आफुले ३ महिना देखि इलाममा डाटा सर्बे गर्दा अधिकाङ्श ब्यक्तिहरु आफ्नो पक्षमा रहेको उहाको भनाइ छ ।  युवाहरुलाइ सबैले साथ दिने भन्दै इलाम बासिले आफुलाइ  निर्बाचित गराएर पठाउने उहाको बिस्वास समेत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

    गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव

    भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

    समाचार

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑