• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

      ६ घण्टा अघि

      NAIMA साधारण सभा सम्पन्न, दीर्घकालीन रणनीति र कार्यक्रम पारित

      ६ घण्टा अघि

      Data Protection Practices: Key Takeaways for Nepalese Organizations from CAN Federation Sindhuli Event

      ६ घण्टा अघि

      प्रवासमा सिर्जित प्रेम कहानी: गणेश खड्काको गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

      ६ घण्टा अघि

      ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

      ७ घण्टा अघि

      सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न: डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड

      ७ घण्टा अघि

      एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर N160 मोटरसाइकल

      ८ घण्टा अघि

      एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक

      ८ घण्टा अघि

      डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

      १४ घण्टा अघि

      राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक

      १४ घण्टा अघि

      एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्‍याे

      १४ घण्टा अघि

      पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत

      १५ घण्टा अघि

      योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ : वडाध्यक्ष महर्जन

      १५ घण्टा अघि

      वडा २३ को प्रोफाइल सार्वजनिक : एकै साथ शान्तदास स्मृति ग्रन्थ पनि

      १५ घण्टा अघि

      ZTE का नयाँ स्मार्टफोन Nubia Air र Nubia V80 Design चाँडै नेपाली बजारमा

      १ दिन अघि
    आज: २०८२ मंसिर २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    बझाङ उपनिर्वाचनमा प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याए

  • लाईभ नेपाल
  • २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)
  • ४५७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • चैत २३, काठमाडौं । बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।

    वडाध्यक्षमा तेस्रो मत ल्याएका अभिषेकलाई कांग्रेसले स्वर्गीय पृथ्वीबहादुरको विरासत कायम राख्न चुनावी मैदानमा पठाएको छ । यता सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि बझाङ १ मा बेग्ला बेग्लै उम्मेदवार खडा गरेका छन् ।

    एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए । भण्डारी अघिल्लो कार्यकालमा समेत एमाले बझाङको अध्यक्ष थिए। भण्डारी कानून व्यवसायी समेत हुन्।

    माओवादी केन्द्रबाट जनक बुढाले टिकट प्राप्त गरेका छन् । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य थिए । यस्तै एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

    यस्तै जनता समाजवादी पार्टीले बझाङ प्रदेशसभा १ मा  पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्री  उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

    NAIMA साधारण सभा सम्पन्न, दीर्घकालीन रणनीति र कार्यक्रम पारित

    Data Protection Practices: Key Takeaways for Nepalese Organizations from CAN Federation Sindhuli Event

    प्रवासमा सिर्जित प्रेम कहानी: गणेश खड्काको गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

    ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

    सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न: डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड

    समाचार

    रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

    NAIMA साधारण सभा सम्पन्न, दीर्घकालीन रणनीति र कार्यक्रम पारित

    Data Protection Practices: Key Takeaways for Nepalese Organizations from CAN Federation Sindhuli Event

    प्रवासमा सिर्जित प्रेम कहानी: गणेश खड्काको गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑