भदौ ७,तनहुँ । तनहुँमा बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरीले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको प्रहरि स्रोतले जानकारी दिएको छ ।
स्रोतले जानकारी दिए अनुसार १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरि स्रोतले बताए छ ।