• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ पौष २९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

      १ घण्टा अघि

      माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

      १ घण्टा अघि

      प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

      १ दिन अघि

      पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

      १ दिन अघि

      कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

      १ दिन अघि

      शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

      १ दिन अघि

      निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

      १ दिन अघि

      काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

      १ दिन अघि

      इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनः राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसले अघि सार्यो ६ प्रस्ताव

      १ दिन अघि

      स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

      १ दिन अघि

      नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

      १ दिन अघि

      महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

      १ दिन अघि
    आज: २०८२ पौष २९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ शाखाले फरक ढङ्गले मनायो तिज कार्यक्रम

  • लाईभ नेपाल
  • २०८१ भाद्र १८, मंगलबार (१ साल अघि)
  • ८३९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट

  • भदौ १८, काठमाण्डौँ । यतिबेला सबैतिर तिज नजिकिएसगै शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम चलिरहेका छन् । महिला दिदिबहिनीहरुलाइ भ्याइ नभ्याइ छ। यो क्रम हरितालिका तीज सम्मनै चलिरहन्छ।

    जति पनि यस्ता कार्यक्रम भैरहेका छन मात्र मनोरंजनको लागि भैरहेका देखिन्छ्न।तर आज काठमाडौको गङ्गबु गणेशथान नजिक रहेको फ्रेस ब्राईड फ्रुट रेस्टुरेन्टमा बिल्कुल फरक कार्यक्रम चल्यो।

    स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा रक्तअल्पता सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि सन्चालन गरीएको थियो । तीज आउनु एक महिना अघीबाट यस्ता कार्यक्रमको वृकृती चल्ने भनेर चर्चा चलिरहदा स्वतन्त्र पत्रकार संघले भिन्न किसिमले कार्यक्रमको आयोजना गरेकोले यो कार्य अतिनै समययुक्त रहेको देखियो ।

    अन्य तीजका कार्यक्रममा दर खाने ,गाउने र नाच्ने मात्र हुन्थे। तर यहाँ भने ती सबै त भए तर रमाइलो सगै देशको नागरिकहरुको चिन्ता गरेको पाइयो। अझ बढी मात्रामा तीज महिलाहरुको विशेष भएको हुदा रक्तअल्पता अर्थात रगतको कमी के कारणले हुन्छ जस्ता विषय बस्तुहरुको जानकारी वरिष्ठ रगत रोग विशेषज्ञ डा अजय झाले प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रीय सदस्य युवा समाजसेवी नयन महरले गमलामा पानी हालेर कार्यक्रमको समुद्घधाटन गरेका थिए ।

    स्वतन्त्र पत्रकार सघं काठमाण्डौँले आयोजना गरेको कार्यक्रमको मुख्य आकर्षण नेपाली काग्रेस केन्द्रीय सदस्य तथा पुर्व ने वि संघ तथा समाजसेवी नयन सिंह महर थिए । उनले तीज सस्कृतको महत्वको बारेमा उल्लेख गर्दै मौलिक सस्कृतिमाथीको आक्रमणबाट जोगाउनु पर्ने कुरा सबैमा अपिल गरेका थिए। त्यती मात्र नभएर यस कार्यक्रममा रक्तअल्पता जस्तो जटिल रोगको विषयमा  जानकारीमुलक सन्देश प्रवाह गरेकोमा आयोजक टिमलाई धन्यवाद समेट प्रकट गरेका थिए । यो कार्यक्रम तीजको अन्य कार्यक्रम भन्दा फरक भएको समेत उनले बताए ।

    त्यसैगरी नेकपा एमाले नेता गण्डकी प्रदेश सभाका माननीय सांसद रामबहादुर गुरुङ ले तीज पर्व र यस्को गरिमा जोगाउन गर्नुपर्ने कामहरुको बिषयमा महत्त्वपूर्ण बिचार व्यक्त गरेका थिए।

    कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी श्री राम पुडासैनीले सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था स्वतन्त्र पत्रकार संघ नेपालले यस्तो किसिमको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अब पत्रकारहरुले अरुको सुचनामात्र सम्प्रेषण गर्ने होईन आफै पनि यस्ता जनचेतनामुलक कार्यमा लाग्नुपर्नै बताउदै यस संस्थाले गरेको कार्यक्रम उदाहरणीय रहेको बताउनु भयो ।

    कार्यक्रममा विशिष्ट अतिथिहरु वरिष्ठ संचारकर्मी, श्री राम पुडासैनी,नेपाल प्रहरि का पुर्व डि आई जी तथा क्यान महासंघको कार्यकारी सदस्य शिला कार्की, टोखा नगर पालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरे, तारकेश्वर नगर पालिका वडा नं. ५ का वडा अध्यक्ष सम्भु प्रसाद फुयाँल, कृर्षी विकास बैकका विभागिय प्रमुख गिरीधरी पौडेल, पुर्व प्रधानध्यापक तथा समाजसेवी केशव राज पाण्डे, पुर्व प्रधानध्यापक तथा समाजसेवी टेक नारायण सापकोटा,गायक तथा नायक सुधिर राज श्रेष्ठ,कृष्ण प्रसाद सापकोटा, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय महासचिव महेशजगं
    कुवर, पत्रकार महासंघ का सदस्य तथा क्यान महासंघका कार्यकारी सदस्य  रिना श्रेष्ठ, क्यान महासंघका कार्यकारी सदस्य दिव्यतारा शाक्य सभ्य र भव्यका साथ उपस्थीत भएका दिदीबहिनीहरु,विभिन्न सघस्थाका पदाधिकारीहरु,र पत्रकारहरुको उल्लेखनीए उपस्थीत रहेको थियो ।

    भने अन्त्यमा स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ जिल्ला अध्यक्ष पुष्कर राज पाण्डेले कार्यक्रमलाई समापन गर्दे सम्पुर्ण मान्यजनको भनाईलाई सम्बोधन गरेका थिए । स्वतन्त पत्रकार संघ काठमाण्डौँ जिल्लाले विगतमा पनि यस्तै विभिन्न किसिमका कार्यहरु गर्दै आएको कुरा उदृत गर्दे आगामी दिनमा पनि सचार माध्यमको भुमिका निभाउँदै समाजमा भएका कृतीहरु हटाउन सचेतनामुलक कार्यलाई पनि सस्थाले संगै लाने बताए ।

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

    यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

    समाचार

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑