काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले फिल्डिङ गर्ने भएकाे छ।
बिहीबार अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। ।
