• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      ३ दिन अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      ३ दिन अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ कार्तिक ८, बिहिबार (१ साल अघि)
  • १८०२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष स् सञ्चित धन खर्च हुनेछ। साथीले असहयोग गरेकाले मन भारी हुनसक्छ। उपचारकोक्रममा भए स्वास्थ्यलाभ हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। अपरिचित साथीबाट सहयोग हुनसक्छ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

    वृष स् आफ्नो बोली सम्हाल्न कठिन हुने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। काम गर्ने भए बन्धु र अग्रजसँग सल्लाह लिनु आवश्यक देखिन्छ। राजनीतिक संगठनमा साथीहरु विपक्षीसँग मिल्ने भएकाले समस्या हुनसक्छ।

    मिथुन स् धनलक्ष्मी योग रहेकाले सम्पत्ति कमाउने दिन छ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारले साथ दिनेछ।

    कर्कट स् तपाईंको राशिमा चन्द्रमा उच्च स्थानमा पुगेका छन्। बोलीको प्रभावले राम्रो काम बन्ने भएकाले परोपकारमा प्रयोग गर्नु राम्रो हुनेछ। पुरानो रोगलाई हेप्ने बानीले समस्या हुनसक्छ।
    प्राविधिक शिक्षाको लगानीबाट लाभ हुनेछ। लगानीमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा बढी विश्वास गरेमा धोका हुनसक्छ।

    सिंह स् बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। राजनीतिक संगठनबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा भने मेलमिलाप हुने दिनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या स् दिन राम्रो छ। कृषि, फलफूल र खेतीपातीबाट राम्रो आम्दानी हुनेछ। लगानीका क्षेत्रमा हात बढाउनु राम्रो हुनेछ। बौद्धिक बन्धुसँग सल्लाह लिएर अगाडि बढेमा तपाईंको दिन सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    तुला स् कर्मस्थानमा चन्द्रमा रहेकाले कर्मको फल प्राप्त हुनेछ। स्वदेशी भन्दा विदेशको रमझमले मन तान्नसक्छ। शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने जोखिम छ। प्रतिस्पर्धी शान्त भएकाले निजी काम सहजै बन्नेछ।

    वृश्चिक स् तपाईंका लग्नमा शुक्र भएकाले राम्रो काम बन्नेछ। रोग लागेको थाहा भएर पनि खानपानमा लापरवाही गर्दा सताउने जोखिम छ। प्राविधिक शिक्षाको तर्फबाट आम्दानी बढ्नेछ। परिवारमा झुकाव हुनाले धोका हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

    धनु स् दिन सामान्य छ। लगानीको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा घाटा हुनेछ। आफ्नो हातबाट भन्दा सहकर्मीको हातबाट व्यवहार गर्नु राम्रो हुनेछ। कानुनी लडाइँ भने जित्ने योग छ।

    मकर स् खर्च बढ्ने खतरा छ। सप्तम भावमा उच्च चन्द्रमा भएकाले परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ स् टाउको दुख्ने जोखिम बढी हुनसक्छ। सानो कुराले सताउने खतरा छ। आध्यात्मिक क्षेत्रका काममा सहभागी भए दिन सहज बन्नेछ। धार्मिक कार्यक्रम बन्नेछन्। परिवारमा भने तपाईंमाथि शंका बढ्नेछ।

    मीन स् तपाईंको लगानीबाट नाफा हुनेछ। सामाजिक र राजनीतिक संगठनमा पहुँच विस्तार हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। औषधी नियमित बन्न नसक्दा रोगले सताउने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    समाचार

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑