• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २१ घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    विपक्षीको पोस्टमा आर्सनको पाँच गोल : जितसँगै तालिकाको दोस्रो स्थानमा

  • लाईभ नेपाल
  • २०८१ मंसिर १६, आईतबार (१ साल अघि)
  • ११७१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आर्सनलको वेस्टहामविरुद्ध पाँच गोल गर्दै ५–२ को प्रभावशाली जित निकालेको छ। यो महत्त्वपूर्ण जितसहित आर्सनल इङ्लिस प्रिमियर सिपको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

    खेलका सबै गोल पहिलो हाफमा भएका थिए। १० औँ मिनेटमा बुकायाका साकाको कर्नरलाई उपयोग गर्दै अन्तिम रक्षक गाब्रयिलले आर्सनललाई अग्रता दिलाएको खेलमा २७ औँ मिनेटमा साकाकै सहयोगमा लेन्ड्रो टोसार्डले अर्को गोल गरे।

    त्यसको केही समयमा लगातार गोलको क्रम सुरु भएको थियो। ३४ औँ मिनेटमा साकालाई लडाइएपछि पाएको पेनाल्टीलाई मार्टिन ओडेगार्डले गोलमा परिणत गरे। ३६ औँ मिनेटमा आर्सनलका काई हभार्टजले अर्को गोल थपे। त्यसको लगत्तै वेस्टहामका लागि आरोन भान बिसाकाले गोल गरेका हुन्। यो उनको लगातार दोस्रो गोल हो। वेस्ट हामकै रक्षक एमरसनले फ्रिककलाई गोलमा परिणत गर्दै अन्तर घटाएका थिए । पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीलाई साकाले गोलमा परिणत गरेका थिए।

    शनिबार भएको प्रियिमर सिपको अर्को खेलमा बे्रेन्टफोर्डले लिसेस्टर सिटीलाई ४–१ ले हरायो। नटिङघम फरेस्टले इप्सविच टाउनलाई १–० ले हराउँदा भने बोर्नमाउथलाई उल्भ्समाथिको खेलमा ४–२ को जित हात पारेको छ। क्रिस्टल प्यालेस र न्यु क्यशाल युनाइटेड बिचको खेलमा १–१ गोलको बराबरीमा सकियो।

    तालिकामा १२ खेलमा ३१ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ भने १३ खेलमा २५ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ। १३ खेलमा २३ अङ्क रहेको ब्रिङटन तेस्रो तथा १२ खेलमा समान अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छन्। चेल्सी १२ खेलमा २२ अङ्कसहित पाँचौँ तथा १३ खेलमा २२ अङ्क सहित नटिङघम छैटौँ स्थानमा छन्। ब्रेन्ट फोर्ड २० अङ्कसहित सातौँ स्थानमा छ। लिसेस्टर १० अङ्क सहित १६ औँ, इप्सविच ९ अङ्कसहित १९ औँ, बोर्न माउथ १८ अङ्कसहित ११ औँ, उल्भ्स ९ अङ्कसहित नवौँ, वेस्टहाम १५ अङ्कसहित १४ औँ, न्यु क्यशाल १९ अङ्कसहित १० औँ तथा क्रिस्टल प्यालेस ९ अङ्क सहित १७ औँ स्थानमा छन्।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑