• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      ६ घण्टा अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      ६ घण्टा अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      ६ घण्टा अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      ६ घण्टा अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      ६ घण्टा अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      ६ घण्टा अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      ७ घण्टा अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      ७ घण्टा अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि
    आज: २०८३ अषाढ २, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    साइवर सुरक्षा चेतनामुलक कार्यक्रम जनज्ञान मा वि नुवाकोटमा सम्पन्न, ३०० जना बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण

  • लाईभ नेपाल
  • २०८१ माघ २६, शनिबार (१ साल अघि)
  • ११७५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट

  • काठमाण्डौँ । नेपाल टेलिकमको सहकार्यमा लाईभ नेपाल नेटवर्क प्रा लिले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जनज्ञान माध्यमिक विद्यालय , नुवाकोटमा मिति २०८१ साल माघ २५ गते शुक्रबार भएको हो । शिवपुरी गाउँ पालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ३०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विशेष अतिथि नेपाल टेलिकम नुवाकोट जिल्ला शाखा प्रमुख विकास महर्जनको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल टेलिकमले ३०० जना बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण गरेको हो ।

    साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थपलियाले जोड दिए । पासवर्ड शेयर गर्न हुदैन, फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट गर्न नहुने बनाउदै साइवर अपराध र सुरक्षा दुई भिन्न विषय रहेको भन्दै राज्यले पुर्ण रुपमा साईबर अपराधलाई रोक्न नसक्ने समेत उनले बताए। तसर्थ यस्ता सचेतनामुलक कार्यक्रमहरुबाट सचेत रहन मदत पुग्ने समेत उनले उपस्थित सहभागीहरुलाई बताउदै विद्यालय स्तरबाट यस्तो कार्यक्रमहरुको सरुवात गर्न सके घर परिवार जोगिने र सचेत रहन मदत पुग्ने उनले विश्वास व्यक्त गरे । त्यती मात्र होईन आगामी दिनमा शिवपुरी गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा समेत सो कार्यक्रम अगाडी बढाउन आयोजक टिम सँग सल्लाहा गर्ने समेत उनले बताए ।

    चेतनमुलक उक्त कार्यक्रममा प्रशिक्षक अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेका थिए। ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराएका थिए। आफु सँग भएका मोबाईल तथा ल्यापटपलाई ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराए । त्ससै गरी अहिलेको अवस्थामा साईबर अपराधमा धेरै जस्तो युवा युवती र बालबालिकाहरु बढी मात्रामा यस कार्यमा फस्ने गरेको बताउदै आफुले नचिनेका व्यक्तिहरको मोबाइल नं तथा फेस बुक आईडीमा नजोडिन विद्यार्थाीहरुलाई आग्रह समेत उनले गरे । त्यस्तै साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी गराएका थिए। त्यति मात्र होईन उनले नेपाल टेलीकमको सेवा तथा सुविधाहरुको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराएका थिए ।

    जनज्ञान माध्यमीक विद्यालयका प्रमुख अर्जुन प्रसाद लामिछानेले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा लिदै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिए । उपस्थीत विद्यार्थीहरुले यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा महिनामा एक दिनको कक्षा को रुपमा साईबर सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई उनिहरुले सुझाव दिएका थिए ।

    कार्यक्रममा नेपाल टेलिकम नुवाकोट जिल्ला शाखा प्रमुख विकास महर्जनले हाल टेलिकमले दिई रहेको सेवा सुविधाको बारेमा जानकारी गराउँदै निकट भविष्यमा नुवाकोटको सबै क्षेत्रमा फाईबर नेट जडानको लागी कार्य भई रहेको बताए ।

    समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजक अध्यक्ष पुष्कर राज पाण्डेले बताएका थिए। सचेतनामुलक कार्यक्रमहरुले केही हदसम्म भए पनि सचेतना जगाउने र नराम्रा घटना हुनबाट जोगाउन यस्ता कार्यक्रमको आयोजना गर्नु पर्नेमा उनले जोड दिए । देशका सबै क्षेत्रमा सचेतनामुलक कार्यक्रम आवश्यक पर्ने बताउदै सम्बन्धीत निकायलाई यस तर्फ समयमानै सचेत हुन आग्रह समेत गरे ।

    नेपाल टेलिकमका कर्मचारीहरु यादव अधिकारी, गोपी लामिाने,विद्यायका सह प्रधान अध्यापक सत्रुधन पण्डित, विद्यालय व्यवस्थापनका सदस्य राजेन्द्र श्रेष्ठ,विद्यालयका शिक्षक शिक्षीकाहरु,समाजसेवी कृष्ण बहादुर श्रेष्ठ,सुनिल श्रेष्ठ, पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबुले) गरेकी थिईन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

    दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

    समाचार

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑