• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १३, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

      १३ घण्टा अघि

      दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

      १३ घण्टा अघि

      पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

      १३ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

      १३ घण्टा अघि

      क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार

      १३ घण्टा अघि

      नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

      १३ घण्टा अघि

      एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

      १३ घण्टा अघि

      पाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाकाे मृत्यु

      १४ घण्टा अघि

      एनपीएलः कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

      १४ घण्टा अघि

      कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

      १४ घण्टा अघि

      काठमाडाैंमाथि जनकपुरको सहज जित

      १४ घण्टा अघि

      एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

      २0 घण्टा अघि

      स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

      २0 घण्टा अघि

      नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

      २0 घण्टा अघि

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १ दिन अघि
    आज: २०८३ कार्तिक १३, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कांग्रेस नेतृत्वमा भएका परिवर्तनबारे जानकारी दिन अभियान सुरू गरिने

  • लाईभ नेपाल
  • २०८१ फागुन ७, बुधबार (१ साल अघि)
  • २०४३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी राष्ट्रिय प्रचार अभियान सुरू गर्ने भएको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत् कांग्रेसले राष्ट्रिय प्रचार अभियान सुरू गर्ने भएको हो ।

    ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ अभियान सुरू गर्ने तयारी गरिएको विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    ‘केही शक्तिले कांग्रेस पार्टी मात्रै नभएर सिंगो व्यवस्था र प्रणालीलाई नै बदनाम हुने गरी नकारात्मक प्रचार गरिरहेका छन्,’ उनले भने, ‘यही सन्दर्भलाई दृष्टिगत गर्दै विभागले आम जनमानसमा कांग्रेसले गरेका सकारात्मक काम र त्यसबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन हुन लागेको हो ।’

    उनले अभियानअन्तर्गत फागुन ९ गतेबाट प्रदेशस्तरीय अभियान आयोजना गरिएको पनि बताए । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर र १७ गते गण्डकी प्रदेशको पोखरामा प्रदेशस्तरीय अभियान गरिने छ ।

    यसैगरी फागुन १८ गते लुम्बिनीको बुटवलमा, २० गते कर्णालीको सुर्खेतमा र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम गरिने विभागले जनाएको छ ।

    कार्यक्रममा कांगेसका सम्बिन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने बताइएको छ ।

    यस्तै प्रचार विभागका प्रमुख र प्रवक्ताहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखसँगै नेपाल प्रेस युनियनलगायत विभिन्न सञ्चार कर्ममा आवद्ध सञ्चारकर्मीहरूको पनि कार्यक्रममा सहभागिता रहने विश्वकर्माले जानकारी दिए ।

    उनले प्रदेशस्तरीय कार्यक्रममा दुई वटा कार्यपत्रहरू प्रस्तुत हुने पनि बताए । विभाग प्रमुख विश्वकर्माका अनुसार पत्रकारद्वय हरिबहादुर थापा र डा। जगत नेपालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

    शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

    क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार

    नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

    समाचार

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

    शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑