• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      १४ घण्टा अघि

      आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

      १४ घण्टा अघि

      २०८२ असार २ गते साेमवारकाे राशिफल

      १४ घण्टा अघि

      नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

      १४ घण्टा अघि

      रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

      १४ घण्टा अघि

      नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

      १४ घण्टा अघि

      एनिमल नेपालद्वारा जीवित जनावर ढुवानीमा देखिएका समस्याबारे अन्तरक्रिया

      १ दिन अघि

      राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

      १ दिन अघि

      ‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ शहरअनुसार फरक रणनीति आवश्यक

      १ दिन अघि

      केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      १ दिन अघि

      असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

      १ दिन अघि

      आज यी प्रदेशमा भारी बर्षाकाे सम्भावना

      १ दिन अघि

      आज असार १ गते आईतवार, हेर्नुहाेस् राशिफल

      १ दिन अघि

      मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

      २ दिन अघि
    आज: २०८२ अषाढ २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ईश्वरलाल प्रतिष्ठानद्धारा प्रकाशित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन, प्रधानमन्त्रीबाट अग्रवाल र शाक्य सम्मानित

  • लाईभ नेपाल
  • २०८१ फागुन १०, शनिबार (३ महिना अघि)
  • १९२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, फागुन ९ : काठमाडौंको होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित भव्य समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीसहित चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठ, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ पुस्तक विमोचन गर्नुभएको छ।

    ईश्वरलाल प्रतिष्ठानद्धारा आयोजित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले ​नेपाल​ चेम्ब​र​ अफ​ कम​र्स​का पूर्व​ अध्य​क्ष​ म​हेश्व​र​ कुमार अग्र​वाल​ र​ नेपाल महिला चेम्बरकी संस्थापक अध्यक्ष एवं राष्ट्रिय​ स​भा स​द​स्य​ अञ्जान शाक्य​लाई स​म्मान​ समेत ग​र्नुभ​यो । सो अव​स​र​मा प्र​धान​म​न्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै नेपाली व्यवसायिक क्षेत्रलाई थप समृद्ध बनाउन यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकालाई सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, ‘नेपालको व्यवसायिक क्षेत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकाले मात्र मुलुकको आर्थिक समृद्धिलाई गति दिन सक्छ। उद्यमशीलता, परिश्रम र इमान्दारिताको संगमले सफलता सम्भव बनाउँछ, जसको उदाहरण राजेशकाजी श्रेष्ठ हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई समृद्ध बनाउने हाम्रो अभियानमा उद्योग–व्यवसायको महत्त्वपूर्ण भूमिका छ। निजी क्षेत्रको विकास र योगदानलाई उचित सम्मान गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई हौसला दिनु आवश्यक छ।’

    ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रतिष्ठानले नेपालको व्यवसायिक इतिहास र व्यक्तित्वलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी प्रकाशन गर्दै आएको बताउनुभयो। यस वर्ष राजेशकाजी श्रेष्ठको योगदानलाई कदर गर्दै उहाँको जीवनी सार्वजनिक गरिएको उहाँले उल्लेख​ स​मेत​ ग​र्नुभ​यो। कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानकातर्फबाट प्रशान्तलाल श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कृतिका लेखक बद्रि प्रसाद कोईरालाले स्वर्गीय ईश्वरलाल श्रेष्ठ र राजेशकाजी श्रेष्ठको व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, निव​र्त​मान​ अध्य​क्ष​ राजेन्द्र​ म​ल्ल​, ब​रिष्ठ​ उपाध्यक्ष दिप​क मलहोत्रा, नेपाल उद्योग​ वाणिज्य​ म​हास​ङ्घ​का उपाध्य​क्ष​ हेम​राज​ ढ​काल, स्वर्गीय ईश्वरलाल श्रेष्ठकी ध​र्म​प​त्नी एव​म ईश्व​र​लाल प्र​तिष्ठान​की संरक्षक प​द​मादेवी श्रेष्ठ​ एव​म प​रिवार​ज​न​का स​द​स्य​ह​रु, राजेशकाजी श्रेष्ठका परिवारजन सदस्य लगायतका उद्योगी–व्यवसायी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    पुस्तक ‘व्यक्तित्व र योगदान’मा राजेशकाजी श्रेष्ठको जीवन यात्रा, व्यवसायिक सफलताका रहस्यहरू, नेपालका उद्योग-व्यवसायमा पुर्‍याएको योगदान तथा उहाँको सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्ष समेटिएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

    रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    समाचार

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑