• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ९ घण्टा अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ९ घण्टा अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ९ घण्टा अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १0 घण्टा अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १0 घण्टा अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १0 घण्टा अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १0 घण्टा अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      १0 घण्टा अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      १0 घण्टा अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      १0 घण्टा अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      २ दिन अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      २ दिन अघि

      सुनचाँदीको मूल्य घट्यो

      २ दिन अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      २ दिन अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      २ दिन अघि
    आज: २०८३ कार्तिक १, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    वैदेशिक रोजगार व्यवसायीहरू बीच आपसी एकता विस्तार गर्न इफ्तार साँझ

  • लाईभ नेपाल
  • २०८१ चैत्र १०, आईतबार (१ साल अघि)
  • १६०५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आपसी एकता, सद्भाव र भाइचारा सम्बन्ध विस्तारका लागि विशेष इफ्तार साँझ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान र विशेष अतिथि नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सिराज अहमद फारूकी रहनुभएको थियो ।

    वैदेशिक रोजगारीका क्षेत्रमा विद्यमान समस्या तथा ती समस्याको समाधानका लागि सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिनुभयो। कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँ, मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ, कार्यसमिति सदस्य वैकुण्ठ पौडेल बैभव, मञ्चकी सचिव धनु सिञ्जाली, तराई मधेश वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेन, वैदेशिक रोजगार व्यवसायी एकीकृत संगठनका सचिव अनिल बोगटी लगायत मुस्लिम धर्मावलम्बी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    इफ्तार र वैदेशिक रोजगारको सम्बन्ध मुस्लिम समुदायका लागि रमजान महिनामा रोजा ९उपवास० राख्नु धार्मिक अनिवार्यता हो । रोजा राख्नेहरूले बिहान तोकिएको समयभित्र सेहरी ९खानेकुरा० ग्रहण गर्छन् र साँझ तोकिएको समयमा इफ्तार गर्छन् । सेहरीपछि इफ्तार नहुन्जेलसम्म पानीसमेत नपिई उपवास बस्ने चलन रहेको छ ।

    यस विशेष अवसरमा आयोजकहरूले वैदेशिक रोजगार व्यवसायीहरूबीचको सद्भाव, एकता र सहकार्यलाई मजबुत पार्न इफ्तार साँझको आयोजना गरिएको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑