• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      २ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      २ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      २ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      २ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      २ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      २ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      २ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      २ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      २ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      २ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      २ दिन अघि
    आज: २०८३ भाद्र १३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    बोसिया संघ नेपालको नीति तथा रणनीतिक योजना सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ चैत्र १७, आईतबार (१ साल अघि)
  • १५५९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट

  •  शर्मिला विश्वकर्मा

    काठमाडौँ । मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष गरी दौडिन, उफ्रिन नसक्ने व्यक्तिहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बोसिया खेल खेलाइन्छ । यस खेलको विकासका लागि वि.स.२०६४ मा काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपाल नामक संस्थाको स्थापना गरियो । यो एक गैरसरकारी संस्था हो ।

    संस्थाले स्थापना काल देखि नै मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूका लागि खेललाउदै आएको छ । साथै बोसिया खेलका विषयमा विभिन्न समयमा वकालत तथा पैरवी गर्नुका साथै सरोकारवाला निकायहरुसँग सहकार्य गरेर बोसिया खेल सम्बन्धी विभिन्न कार्यक्रमका गतिविधिहरु पनि सञ्चालन गर्दै आएको छ । यसै क्रममा चैत १६ गते अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालले एविलिज फाउन्डेसनको सहकार्यमा संस्थागत नीति तथा रणनीतिक योजनाका सम्बन्धमा काठमाडौँमा एक दिने कार्यशालाको आयोजना गर्योत ।

    सो कार्यक्रममा संघका अध्यक्ष गोमादेवि पौडेलले मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूलाई घरबाट बाहिर ल्याउन, समाजमा घुलमिल गर्न, आत्मबल बढाउन, स्वास्थ्यमा सुधार ल्याउनका लागि बोसिया खेलले सहयोग गर्ने भन्दै यस खेलको विकास, संस्थाको दिगोपनका लागि संस्थागत नीति तथा रणनीतिहरू बनाउनका आवश्यक सुझावका आधारमा अगाडी बढ्ने उद्देश्यले यस छलफलको आयोजना गरिएको बताउनु भयो ।

    त्यसै गरी महासचिव रवीन्द्र खत्रीले सहभागी सबैलाई स्वागत गर्नुका साथै बोसिया खेलको निरन्तरता र विकासका लागि आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्दै सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पाराओलम्पिक कमिटीका पूर्व अध्यक्ष दीपक कोइरालाले मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूलाई बोसिया खेलले मानसिक तथा शारीरिक रूपमा सहज बनाउने, यस खेलको विकासको लागि सबैले सक्ने सहयोग गर्नु पर्ने बताउनु भन्दै एविलिज फाउन्डेसनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले पठाउनु भएको खेल जगतलाई बोसिया खेल मार्फत अगाडी बढाउन एविलिज फाउन्डेसनले हातेमाले गर्ने कार्यको सुरुवात गरेको र सबैले हातेमाले गर्दै आवश्यक सहयोग गर्नु पर्ने सन्देश पनि सुनाउनु भयो । उहाँले आफूहरू दुवै जनाको तर्फबाट यस संस्थाको संस्थागत विकासको शुभकामना पनि व्यक्त गर्नु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालको नीति तथा रणनीतिक योजनाका सम्बन्धमा काठमाडौँमा आयोजना गरिएको एक दिने कार्यशालामा अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले सो कार्यशालाको सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको कर्मचारी नियमावली २०८१ का विषयमा जानकारी गराउनु भयो । जानकारीकै क्रममा उहाँले बोसिया संघ नेपालको संक्षिप्त नाम र प्रारम्भ, पदपूर्ति, कर्मचारी नियमावली, लेखा परीक्षण, बाल संरक्षण नीति, आमसञ्चार नीति र आचार संहिता लगायतका विषयहरूमा छलफल गर्नु भएको थियो ।

    यस छलफलमा उहाँले संस्थागत रूपमा इन्टरनेटको प्रयोग गर्दा जिम्मेवारी पूर्वक गर्नु पर्ने, अश्लील सामाग्रीहरू डाउनलोड गर्न नहुने, व्यक्तिगत विवरणहरू जथाभाबी दिन नहुने पनि बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालको नीति तथा रणनीतिक योजनामा Gender Equality And Social Inclusion (GES) Policy 2081 लाई पनि समावेश गरिने भन्दै रणनीतिक योजना अन्तर्गत पहुँच युक्तता, समावेशीकरण, सन् २०२५ देखि २०३० सम्ममा बोसिया खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गराउने, बोसिया खेलका खेलाडीहरू उत्पादन गर्ने, संस्थागत क्रियाकलाप अन्तर्गत खेलकुदका गतिविधिहरू सञ्चालन गरिने, प्रतिस्पर्धा गराएर खेलाडीहरू उत्पादन गरी जिल्ला जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

    सो कार्यशालाका सहजकर्ता तथा अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले संस्था मार्फत मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूलाई बोसिया खेलको प्रतियोगिता गराउने, खेल सम्बन्धी तालिम प्रदान गर्ने, जनचेतना जगाउने कर्यक्रमहरु गर्ने बताउनु भयो । साथै उहाँले नेतृत्व, क्षमता विकास तालिम, मेन्टरसिप कार्यक्रम, स्वयम् सेवक उत्पादन, स्थानीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट आर्थिक सङ्कलन गर्ने, बोसिया खेलको अन्तर्राष्ट्रिय महासंघमा अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपाललाई आबद्ध गर्ने, सन् २०२७ सम्म नेपाली बोसिया खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्षम बनाउने, यस खेलका रेफ्री तथा कोचहरूलाई बोसिया खेलको ज्ञान तथा तालिम प्रदान गर्ने लगायतका संस्थाको दिगो विकासका लागि अन्य विविध र अत्यन्तै महत्त्वपूर्ण विषयमा छलफल गरी प्राप्त सुझावहरूलाई आवश्यकताका आधारमा समावेश गराउने बताउनु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालले एविलिज फाउन्डेसनको सहकार्यमा काठमाडौँमा चैत १६ गते आयोजना गरेको संस्थाको नीतिगत र रणनीतिक योजना सम्बन्धी कार्यशालामा अपाङ्गता अधिकारकर्मी मीनराज पन्थीले यस संस्थाले मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदका लागि अति नै राम्रो काम गर

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑