• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

      १६ घण्टा अघि

      म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

      १६ घण्टा अघि

      Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

      १६ घण्टा अघि

      नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

      १६ घण्टा अघि

      जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

      १६ घण्टा अघि

      उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

      १६ घण्टा अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १६ घण्टा अघि

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      १६ घण्टा अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १६ घण्टा अघि

      नेपाल एसबीआई मर्चेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना: महिलालाई आत्मनिर्भर र लगानीमा सचेत बनाउने लक्ष्य

      १ दिन अघि

      एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

      १ दिन अघि

      खेलमार्फत राष्ट्र चिनाउने अभियानमा जोड, इन्टर स्कुल केन्वाकाई कराते च्याम्पियनसिप–२०२६ सम्पन्न

      २ दिन अघि

      चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

      २ दिन अघि

      कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

      २ दिन अघि

      कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

      २ दिन अघि
    आज: २०८३ आश्विन २८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • लाईभ नेपाल
  • २०८१ चैत्र ३१, आईतबार (१ साल अघि)
  • ९३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपियाँ ७८ पैसा र बिक्रीदर १८० रुपियाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ३८ पैसा र बिक्रीदर १६९ रुपियाँ ११ पैसा कायम भएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७१ पैसा र बिक्रीदर ८६ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ८० पैसा र बिक्रीदर ९९ रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ०३ पैसा र बिक्रीदर १०४ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ र बिक्रीदर १४ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७१ पैसा र बिक्रीदर १७ रुपियाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ६४ पैसा र बिक्रीदर ४५० रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

    म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

    Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

    नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

    जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

    उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

    समाचार

    कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

    म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

    Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

    नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑