• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      २ घण्टा अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      ३ घण्टा अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      ३ घण्टा अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      ३ घण्टा अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      ३ घण्टा अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      ३ घण्टा अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      ३ घण्टा अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १ दिन अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १ दिन अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १ दिन अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १ दिन अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १ दिन अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १ दिन अघि
    आज: २०८३ आश्विन १४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ बैशाख २१, आईतबार (१ साल अघि)
  • १६७४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । लायन वर्ष २०२५÷२६ का लागि लायन्स इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ ई को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको अध्यक्षतामा आयोजित बैठकले इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी, गभर्नर, फष्ट भाइस डिस्ट्रिक गभर्नर, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदका लागि महाधिवेशन सम्पन्न गरेको हो ।

    जम्मा ९२ मतमध्ये डिस्ट्रिक गभर्नरमा लायन हिरा गुप्ता ४७ मत सहित बिजयी भएका छन् भने, फष्ट भाइस डिस्ट्रिक गभर्नरमा लायन्स श्याम कुमार यादव ९० मत तथा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन विमल कुमार श्रेष्ठ ९० मत सहित विजयी भएको डिष्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले जानकारी दिए ।

    उनले महाधिवेशनबाट विजयि भएका सबैलाई बदाई दिदैँ निर्वाचन प्रक्रिया सम्पन्न गरिदिने सहभागीताहरु सबैलाई धन्यवाद दिए ।

    बस्नेतले परिणाममा फरकमत आउँदैमा आत्तिन नहुने भन्दै सानो कुराले पनि ठुलो असर र परिवर्तन हुने बताए ।

    सफलता हासिल गर्दै व्यक्तिगत रूपमा हरेक मान्छेले आफ्नो अस्तित्वलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

    विजयी पश्चात् बोल्दै विमल कुमार श्रेष्ठले सबै कामहरु ऐतिहासिक रूपमा अगाडि बढाउने बताए । उनले लायन्सवादलाई अगाडि बढाउन सबैको साथ सहयोग आवश्यक हुने बताए ।

    त्यस्तै, लियो मल्टिपल चियरपर्सन अस्मिता लामिछानेले क्याविनेट टीम र सबैलाई बदाई दिदै आगामी वर्षको लागि शुभकामना व्यक्त गरिन् । उनले भोलिको लायन्सको लागि आज लियोको आवश्यकता रहेको बताइन् ।

    उनले फेरि एकपटक अद्वितीय हिसावमा डिस्ट्रिक ३२५ ई को तिनै वटा गभर्नरीय पदहरूमा निर्विरोध उम्मेदवारी चयन भए पनि केही असन्तुष्टि भएको बताइन् ।

    उनले ४०० भन्दा बढि लायन्स तथा लियोहरूले आत्मसम्मान साथ तिनैजना उम्मेदवारहरूलाई विधि विधान अनुरूप निर्वाचन मार्फत स्व विवेकले निर्वाचित गराएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

    बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

    समाचार

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑