• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १७, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १२ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १२ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १३ घण्टा अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १३ घण्टा अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १३ घण्टा अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      १३ घण्टा अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      १३ घण्टा अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      १३ घण्टा अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      १३ घण्टा अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      १३ घण्टा अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १ दिन अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १ दिन अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख १७, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ बैशाख २३, मंगलबार (११ महिना अघि)
  • ८३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष :कार्यक्षेत्रमा आफ्नो अनुकूल समय मिलाउन सकिनेछ। अरुको कुरामा धेरै चासो नलिनुहोला। तत्काल योजनालाई सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    वृष : परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। साझेदारीमा वैचारिक मतभेदले सम्झौता भंग हुने सम्भावना रहेको छ। सानातिना कुरामा रिसाउने बानीले कार्यक्षेत्रमा बिघ्न आउन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन : मेहनत गर्दा सोचेजस्तो सफलता मिल्नेछ। बिछोडिएका परिजनसँगको भेटघाटले मन रमाउनेछ। मित्रताको बन्धन कसिनेछ। पहिलाको सफलताले थप हौसला जगाउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट : शुभचिन्तकहरूलाई वेवस्था गर्दा दुःख पाइनेछ। अपरिचित व्यक्तिको विश्वास गरी नआल्नुहोला। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। गृहकार्यमा खट्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह : कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। पढाई र प्रेममा सफलता मिल्नेछ। कुनै कुराले मन अशान्त र निराश रहनेछ। वाद विवाद र झै झगडाबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या : आकस्मिक धनलाभ र नयाँ वस्त्र प्राप्त हुनेछ। सानो दूरीको यात्रा सुखद रहनेछ। कलात्मक कार्यमा मन लाग्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला : आर्थिक दृष्टिले दिन लाभदायी रहनेछ। व्यापार व्यवसायमा नँया अवसरको उपयोग गरि दिगो फाइदा कमाउन सक्नुहुनेछ। भावनामा आधारित निर्णय नलिनुहोला आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    वृश्चिक :रोकिएको कार्य अगाडि बढ्नेछ। आँटेका कार्यहरू पूर्ण गर्नमा सफलता मिल्नेछ। घर परिवारमा नकारात्मक कुरा नगर्नुहोस्। भगवती लक्ष्मीलाई फूल चढाएर दिन प्रारम्भ गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    धनु : दाम्पत्य जीवनमा जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अनावश्यक खर्चले मन अशान्त रहनेछ। नँया योजनाहरूमा निर्णय लिन हतार नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मकर : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिक वा गुप्त विद्या सिख्नमा मन लाग्नेछ। व्यापार र उद्योगमा मनग्य लाभ रहनेछ। स्वास्थ्यलाई लिएर खानपानमा सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ : साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवन सुमधुर रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मीन :कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    समाचार

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑