• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      १0 घण्टा अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      १0 घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १0 घण्टा अघि

      रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

      १0 घण्टा अघि

      सीलाई भेट्न चीन पुगे पुटिन

      १0 घण्टा अघि

      अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

      ११ घण्टा अघि

      नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

      ११ घण्टा अघि

      सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

      ११ घण्टा अघि

      पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

      ११ घण्टा अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      १ दिन अघि

      Rajiv Jain Summits Mera Peak, Showcasing Nepal’s Himalayan Tourism

      १ दिन अघि

      राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

      १ दिन अघि

      फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

      १ दिन अघि

      धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, ४ जना सर्टलिस्टमा छनोट

      १ दिन अघि

      नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

  • लाईभ नेपाल
  • २०८२ बैशाख २५, बिहिबार (१ साल अघि)
  • ९४५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं ।  कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ।

    यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ। यो यात्रामा जान नेपालवाट ल्हासा, हिल्सा र रसुवागढी गरी तीनवटा नाका बढी प्रयोगमा रहेका छन्।

    यस वर्ष शिवको वासस्थान कैलाशमा भक्तजनको घुइँचो लाग्ने पक्का नै भएको छ । चीनले कोभिड महामारी पछि भारतीय हिन्दु धर्मालम्बीका लागि हवाई र सडक यातायाता यसैपालीवाट खोलेको छ, जसका कारण अरूबेला भन्दा यो बर्ष धेरै भीड हुने देखिएको छ । कैलाश हिन्दू धर्मका मानिसहरूका लागि मात्र पवित्र धार्मिक स्थल होइन, बौद्ध, जैन र सिख धर्मका मानिसहरू पनि यस ठाउँलाई पवित्र मान्छन्।

    स्वर्गको द्वार भनिने कैलाश पर्वतमा यस्ता कैयौं रहस्य छन्, जसको पर्दाफास वैज्ञानिकहरुले पनि अझै गर्न सकेका छैनन् । आज हामी तपाईलाई यी रहस्यको बारेमा जानकारी दिनेछौँ ।

    यी हुन् कैलाश पर्वतका पाँच रहस्य: 

    आरोही नचढेको पर्वत

    कैलाश हिमालको उचाइ सगरमाथाभन्दा कम भए पनि आजसम्म कैलाश हिमाल आरोहण गर्न कसैले सकेको छैन । यो पहाड चढ्न खोज्नेहरु भन्छन् कि पहाडमा थोरै उचाइमा गएर मात्रै शरीरमा धेरै परिवर्तन हुन थाल्छ । विभिन्न देशका सयौं मानिसले कैलाश आरोहणको प्रयास गरेका भए पनि असफल भएका छन् । वैज्ञानिकहरूले यो हिमाल आरोहण गर्न नसक्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् तर तिनीहरूसँग कुनै ठोस जवाफ दिन सकिरहेका अझै छैनन् ।
    साथै, धार्मिक मान्यता अनुसार यो भगवान शिवको स्थान हो, त्यसैले यो अभेद्य पनि छ। हिन्दू धर्मसँगै अन्य धर्मका मानिसहरु पनि आध्यात्मिक उन्नति बिना यो हिमाल आरोहण गर्न नसकिने विश्वास गर्छन् ।

    मानसरोवर र राक्षस तालको रहस्य

    कैलाशमा मानसरोवर र राक्षस ताल छन्। दुबैको अवस्था समान छ र ठाउँहरू नजिकै छन् तर अझै पनि यी दुइमा धेरै भिन्नताहरू छन्। मानसरोवर तालको पानी मीठो भए पनि राक्षस तालको पानी नुनिलो छ । एउटै ठाउँमा भए पनि यी दुई पोखरीको पानीको गुणस्तर र रंग फरक–फरक रहेको छ । किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर विज्ञानसँग पनि छैन् ।

    समयको गति

    कैलाश पर्वतमा समयको गतिमा परिवर्तन हुने चर्चा पनि उत्तिकै हुन्छ । कैलाश घुम्न गएका मानिसहरुले यहाँ पुगेपछि समयको गति बढ्दै गएको अनुभव बताउँछन् । यहाँ पुगे पछि घडीहरू पनि छिटो छिटो चल्न थाल्छन्। यहाँ मानिसहरू अन्योलमा पर्छन्। त्यसैले कैलाशलाई ‘टाइम वार्प जोन’ पनि भनिन्छ।

    पहाडको आकार 

    कैलाश पर्वतको आकार पनि अन्य हिमालभन्दा फरक छ। माथिबाट हेर्दा यो स्वस्तिकको आकारमा देखिन्छ । हिन्दू धर्ममा स्वस्तिकलाई शुभ प्रतीक मानिन्छ। यस्तो आकार संसारको अन्य पहाडमा पाइँदैन। यो पनि मानिस र बैज्ञानिकहरुको जिज्ञासाको विषय हो ।

    ऐनाजस्ता पर्खाल

    कैलाश पर्वतको दक्षिणतिर चिल्लो र सीधा पर्खाल जस्तो संरचना देख्न सकिन्छ। यो ठूलो ऐना जस्तै देखिन्छ। यो संरचना देखेर वैज्ञानिकहरु समेत अचम्ममा परेका छन् । तर, यो संरचना कसरी बन्यो भन्ने जवाफ उनीहरूसँग आजसम्म पनि जवाफ छैन।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    सीलाई भेट्न चीन पुगे पुटिन

    अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

    समाचार

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑