• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      १ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      १ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      १ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      १ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      १ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १ दिन अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ३ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ३ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ४ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ४ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ४ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    सांसदहरूद्वारा संसद बैठकमा विविध समसामयिक मुद्दामा आवाज उठाउँदै सरकारलाई ध्यानाकर्षण

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ६, मंगलबार (१ साल अघि)
  • १३६४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडाैं, ६ जेष्ठ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा विभिन्न सांसदहरूले समसामयिक समस्याहरू उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

    सांसद बीना लामाले संसदमा कार्यरत मर्यादा पालक (मार्शल)हरूको चिन्तालाई सम्बोधन गर्न सरकारसँग माग गरिन्। उनले मर्यादा पालकहरूलाई पौष्टिक खाजा र भोजनको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याइन्।

    त्यस्तै बिनिता कुमारी सिंहले जनआवास कार्यक्रमको कार्यान्वयनमा सरकार उदासीन रहेको आरोप लगाउँदै यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरिन्।

    बीना जैसवालले बैंक तथा वित्तीय संस्थाहरूले लिलामी प्रक्रिया अघि बढाउँदा धितोको मूल्यांकन न्यून गरिरहेको गुनासो राखिन्। उनले बैंक ऋण लिन खडा हुने अनावश्यक अवरोध हटाउन नेपाल राष्ट्र बैंकले प्रभावकारी नियामकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

    शान्ति श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ल्याइएका नीति तथा कार्यक्रमले गरिबी निवारणमा आशावादी कार्यक्रम समेटेको भन्दै त्यसलाई बजेटमा पनि सुनिश्चित गर्न आग्रह गरिन्। साथै उनले सबै बालबालिकाको विद्यालयसम्म पहुँच सुनिश्चित गर्न थप पहल गर्नुपर्ने बताइन्।

    शिव नेपालीले लामो दूरीका यातायात सेवा प्रदायकहरूले एयर कण्डिसन तथा डिलक्स सेवा दिने भनी लिएको शुल्क अनुसारको सेवा नदिएको गुनासो सार्वजनिक भइरहेको बताए। यस्ता सेवाहरू र विमान सेवा कम्पनीहरूप्रति जनगुनासो बढेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरे।

    शेरबहादुर कुँवरले राज्यले पूर्व जनप्रतिनिधिहरूप्रति उदार व्यवहार नगरेको आरोप लगाए। उनले काभ्रेपलाञ्चोकका पूर्व सांसद गोविन्दनाथ उप्रेती गम्भीर बिरामी अवस्थामा रहेको उल्लेख गर्दै राज्यले आवश्यक उपचारको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

    शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा पुलको शीघ्र निर्माणको माग गरिन् भने सरिता ज्ञवालीले युवामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरिन्। उनले सुर्तीजन्य पदार्थको आपूर्ति क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइन्।

    बैठकमा सभामुख देवराज घिमिरेले संसद बैठकको कार्यसूची अन्तर्गत आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने कार्यक्रम हटाइएको जानकारी गराएका छन्। उक्त कार्यक्रम प्रतिनिधि सभा नियमावली, २०९ बमोजिमको अध्याय ९ अनुसार तय गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑