• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ४, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

      २१ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

      २१ घण्टा अघि

      मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

      २१ घण्टा अघि

      रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

      २१ घण्टा अघि

      दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

      २१ घण्टा अघि

      यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

      २१ घण्टा अघि

      निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै

      २१ घण्टा अघि

      विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

      २१ घण्टा अघि

      यस्तो छ आज तरकारीको थोक मूल्य

      २१ घण्टा अघि

      गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

      २१ घण्टा अघि

      आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      २१ घण्टा अघि

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १ दिन अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      १ दिन अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      १ दिन अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ दिन अघि
    आज: २०८३ बैशाख ४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    नेपाली बजारमा सारथी इकुटरको इ३ को माग बढेसँगै मूल्य घट्यो

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ९, शुक्रबार (१0 महिना अघि)
  • ५९२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको चासो तीव्र गतिमा बढ्दै जाँदा विभिन्न ब्रान्डहरूले मूल्य र सेवामा प्रतिस्पर्धा गर्न थालेका छन्। यस्तै प्रतिस्पर्धात्मक फाइदा लिँदै जेरो इमिसन राइद एन ले आफ्नो चर्चित मोडेल इ३ को मूल्य घटाएको छ। कम्पनीले ग्राहकको बढ्दो माग र पहुँच सहज बनाउने उद्देश्यले मूल्यमा रु. ९,००० को कटौती गरेको जानकारी दिएको छ।

    चीनको उत्पादक कम्पनीसँग भएको नया सम्झौता वमोजिम स्कुटरको बिक्रि सँख्या टार्गेट पुरा गर्ने र बढी भन्दा बढी बिक्रि वितरण गर्ने शर्तको कारणले पनि खरिद मुल्यमा समायोजन हुँदा मुल्य सस्तो हुनगएको कम्पनीले जनाएको छ ।

    गएको वर्ष मंसिरमा नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको सारथीइकुटरको इ३ मोडेलले छोटो समयमै लोकप्रियता हासिल गरेको थियो। अब कम्पनीले मूल्य घटाएर संगै यो स्कुटर को माग अझै बढ्ने देखिन्छ।

    सारथीइकुटरका का बिक्री तथा मार्केटिङ प्रमुख शंकर शर्मा भन्छन्, “इ३ को बजार माग निकै उत्साहजनक छ। ग्राहकहरूको रुचि, प्रतिक्रिया र पहुँचलाई ध्यानमा राख्दै हामीले मूल्य समायोजन गरेका छौं। पहिले रुं २,२५,००० मा उपलब्ध यो स्कुटर अब रु. २,१६,००० मा पाइनेछ।”

    प्रविधिमा अब्बल, प्रदर्शनमा उत्कृष्ट
    सारथीइकुटरको इ३ मा जडान गरिएको ७२ भोल्ट ३८ एएच क्षमताको ग्राफिन ब्याट्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ। साथै, यसमा ३,००० वाट पीक पावर क्षमताको मोटर रहेको छ, जसले सहर र गाउँका अप्ठेरा तथा चढाइ युक्त उकालो बाटोहरूमा समेत सहज यात्रा गर्न सकिनेछ।

    यस स्कुटरमा ‘री–जेनरेटिभ ब्रेकिङ सिस्टम’ को प्रयोग गरिएको छ, जसले ब्रेक लगाउँदा ऊर्जालाई पुनः चार्जमा प्रयोग गर्न मद्दत गर्छ। यस स्कुटरमा प्रोजेक्टर हेडल्याम्प, रिमोट कन्ट्रोलर सिस्टम, मोबाइल चार्जिङ पोर्ट, पार्किङ सेन्सर, तीनवटा ड्राइभिङ मोड, क्रुज कन्ट्रोल , रिभर्स मोड जस्ता सुविधाहरू पनि उपलब्ध छ।

    सुरक्षित र व्यावहारिक डिजाइन
    इ३ को पछिल्लो संस्करणमा १५५ मिमीको अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन पहिलेको संस्करणभन्दा सुधारिएको हो। नेपालका अप्ठेरा सडक, स्पीड बम्प, र ग्रामीण भेगको लागि यो अत्यन्तै उपयोगी साबित हुनेछ। स्कुटरमा अगाडि र पछाडि दुवै १२ इञ्चका टायरहरू छन् भने डबल डिस्क ब्रेकले ब्रेकिङ क्षमतामा बलियो सुधार ल्याएको छ।

    डिजाइनतर्फ हेर्दा, स्कुटरको सम्पूर्ण बनावट एयरोडायनामिक छ। आकर्षक ग्राफिक डिजाइनसहित पाँच फरक रङ — कालो, सेतो, निलो, खरानी (ग्रे) र सिल्भर कलरमा उपलब्ध भएकोले सबै उमेर र वर्गका उपभोक्तालाई लक्षित गरिएको छ।

    सेवा केन्द्र र चार्जिङ सुविधामा अग्रणी
    सारथीइकुटर ब्रान्ड नेपालमा जीरो इमिसन राइड एन कम्पनीमार्फत उपलब्ध छ, जुन सेवा केन्द्र र चार्जिङ पोइन्टको सञ्जालको हिसाबले देशकै अग्रणी ब्रान्ड मानिन्छ। कम्पनीका अनुसार, उनीहरूले ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा, सस्तो स्पेयर पाट्र्स र सजिलो मर्मत सुविधा उपलब्ध गराउँदै आएका छन्।

    सारथीइकुटरका स्कुटरहरू मूल्यका हिसाबले पनि प्रतिस्पर्धात्मक छन्। हामी सस्तो मात्र होइन, भरपर्दो पनि छौं, शर्मा भन्छन्, “ग्राहकले खरीद गरेपछि कहिल्यै निराश हुनु नपरोस् भन्ने हाम्रो प्राथमिकता हो।”

    सारथीइकुटरको इ३ स्कुटरले अब मूल्यमा कटौती गर्दै आफ्ना ग्राहकहरूलाई अझ सहज बनाएको छ। अत्याधुनिक फिचर, बलियो बनावट, आकर्षक डिजाइन र उत्कृष्ट सेवा सञ्जालको संयोजनले यो स्कुटर नेपालमा विद्युतीय सवारी खोज्ने सबैका लागि एक भरपर्दो विकल्प बन्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑