• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

      ४ दिन अघि

      अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

      ४ दिन अघि

      ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

      ४ दिन अघि

      अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

      ४ दिन अघि

      मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

      ४ दिन अघि

      कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

      ४ दिन अघि

      रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

      ४ दिन अघि

      पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

      ४ दिन अघि

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      ४ दिन अघि

      अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पाककलाको पहिचान उकास्दै सेफ दिपक कार्की ‘स्टार ग्रान्ड मास्टर सेफ अवार्ड’बाट सम्मानित

      ५ दिन अघि

      ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन

      ५ दिन अघि

      प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए

      ५ दिन अघि

      महासंघ निर्वाचन: ८७ पदका लागि १३५ उम्मेदवार चुनावी मैदानमा,आज मतदान

      ६ दिन अघि

      बजेट लेखनलाई तीव्रता दिँदै अर्थ मन्त्रालय; मन्त्री र सचिवहरूसँगको परामर्श सुरु

      ६ दिन अघि

      रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

      ६ दिन अघि
    आज: २०८३ बैशाख २८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    सडकका बेवारिसे कुकुरहरूको सहारा बसना थापा (भिडियो सहित)

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २५, आईतबार (११ महिना अघि)
  • १०२३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाण्डौँ  । मानवता र करुणा हराउँदै गएको वर्तमान समयमा, जहाँ मानिसहरू स्वार्थमा लिप्त हुँदैछन्, त्यही बेला सडकमा अलपत्र परेका कुकुरहरूको निःस्वार्थ सेवामा समर्पित छिन् बसना थापा। कुनै सरकारी निकाय वा अन्य कसैबाट सहयोग नपाउँदा पनि उनले विगत लामो समयदेखि बेवारिसे कुकुरहरूको हेरचाह गर्दै आएकी छन्। उनको यो कार्य वास्तवमै प्रेरणादायी छ।

    पशु कल्याणका नियम(कानुनहरू बन्दै होलान्, तर सडकमा छाडिएका यी अनाथ र अबोध प्राणीहरूको जिम्मेवारी कसले लिने भन्ने प्रश्न सधैं अनुत्तरित नै रहन्छ। यस्तैमा, बसनाको यो निस्वार्थ प्रेम र संघर्षलाई नागरिकपोस्ट टिभीले आफ्नो कार्यक्रममा प्रस्तुत गरेको छ। नागरिकपोस्टले बसना थापाको कुकुर प्रेम र उनीहरूको सेवामा उनले गरेको संघर्षलाई नजिकबाट देखाएको छ। उचित ठाउँ र व्यवस्थापनमा कठिनाई भएकोले अबचै कुनै संघस्थाले कुकुरको व्यवस्थापन गरिदिने भए आफैले पनि सकेको सहयोग गर्ने थिए भन्दा नि कसैले कुकुरलाई लगेर व्यवस्थापन नगरेकोमा कता कता उनी चिन्ता व्यक्त गर्छिन् । तैपनि उनी आफ्नो जिवन रहेसम्म कुकुरको स्यार गर्ने उनी बताउँछिन् ।

    बसना थापाले आफ्नो व्यक्तिगत खर्च र प्रयासले यी कुकुरहरूको खाना, उपचार र आश्रयको व्यवस्था गर्दै आएकी छिन्। थापा आफै भाडाको घरमा बसेर पनि उनले आफु बस्ने सोही घरमा नै कुकुरलाई लामे समय देखि पाल्दै आएकी छन् । उनी हरेक दिन विहान र बेलुका कुकुरहरूलाई खुवाउँछिन्, बिरामी भएकाहरूको उपचार गराउँछिन् र उनीहरूको रेखदेख गर्छिन्। यो काममा उनले धेरै चुनौती र कठिनाइहरूको सामना गरेकी छिन्। आर्थिक अभाव, सामाजिक उपेक्षा र कहिलेकाहीँ त स्थानीयहरूको नकारात्मक प्रतिक्रियासमेत उनले झेल्नुपरेको छ। तैपनि उनको मनमा कुकुरहरूप्रतिको माया र सेवाको भावना कहिल्यै घटेको छैन।

    यस्ता निःस्वार्थ सेवामा लागेका व्यक्तिहरूलाई राज्य र समाज दुवैको सहयोगको आवश्यकता पर्छ। थापा जस्ता व्यक्तिहरूको प्रयासलाई प्रोत्साहन गर्दै सडकमा रहेका बेवारिसे कुकुरहरूको व्यवस्थापन र कल्याणका लागि सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ।

    बसना थापाको यो महान् कार्यलाई थप जानकारीमूलक तरिकाले हेर्नका लागि नागरिकपोस्ट टिभीमा प्रकाशित उनको कथा हेर्नुहोला। हामी आशा गर्दछौं कि उनको यो संघर्ष र सेवाले अरूलाई पनि प्रेरणा दिनेछ र यस कार्यका लागि सहयोगको भावना जागृत हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

    अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

    मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

    समाचार

    चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

    अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑