काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट हटाएको छ ।
शुक्रबार बजेट भाषण लगत्तै मन्त्रालयले आर्थिक विधेयक वेबसाइटमा अपलोड गरेको थियो शनिबार दिउँसो सो दस्तावेज वेबसाइटबाट हटाएको छ ।